SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी ४९ घर पूर्ण रूपमा जलेर नष्ट

फागुन १९, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा मंगलबार बिहान भीषण आगलागी भएको छ । सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका ४९ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । दोभान बाजारमा रहेका ३३...


दक्षिणढोकामा हामी गर्छौं महिला समुहले साँस्कृतिक कार्यक्रम गर्ने

१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रम फागुन २४ गते...


पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने

फागुन १८, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी...


बुढानीलकण्ठ नगरपालिकामा ३ महिने ग्राफिक डिजाईनिङ तालिम सुरु

फागुन १८, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिदै छ । यस...


निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु,...


योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्ती अवसरमा मृगस्थलीमा विशेष कार्यक्रम

फागुन १७, काठमाडौँ । योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्तीका अवसरमा मृगस्थली क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पिठ क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरिएको हो। श्रीबृहदाध्यात्मिकपरिषद्ले आयोजना गरेको कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो। योगी...


राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली

फागुन १७, काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको...


चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै

फागुन १७, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको...


महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

फागुन १७, काठमाडौँ। नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको...


गर्मी मौसममा उखुको जुस खानु फाइदै फाइदा

फागुन १७, काठमाडौं । गर्मी मौसममा उखुको जुस खानु लाभदायक मानिन्छ । हरेक मान्छेको शरीरमा गर्मीको समय लागेसंगै पानीको मात्रा कम हुने गर्दछ । गर्मी मौसममा पानीका साथै उखु लगायतको जुस खानु राम्रो हो । उखुको जुस खादाको फाइदाहरू: गर्मी...


योगी नरहरिनाथको स्मरण

फागुन १७, काठमाडौं । योगी नरहरिनाथ (१९७१–२०५९) नेपालका एक अध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ।...


संघको लुम्बिनी सम्भागमा केशव धामको लोकार्पण

फागुन १६, भैरहवा । हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी सम्भागको कार्यालय केशव धामको लोकार्पण भएको छ । शनिवार भैरहवाको सिदार्थ नगरमा एक विशेष समारोहका साथ संघको लुम्बिनी संम्भागको सम्भाग कार्यालय उद्घाटन गरिएको हो । भवन लोकार्पण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय...


चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने

काठमाडौ, फागुन १६ । आईबार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप...


प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदै

फागुन १६, काठमाडौ । आईबार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैहुनुहुन्छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो । उहाँ औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको हो । झापा क्षेत्र...


युट्युबमा नयाँ प्रयोग, बच्चाबच्चीको निगरानी गर्न मद्धत गर्ने

फागुन १६, काठमाडौं । बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ प्रयोग ल्याउँदैछ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित...


स्वस्थानी व्रत समापन

फागुन १६ , काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको...


प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू

फागुन १६, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । स्थानीय स्तरमै रोजगार सिर्जना गर्ने गरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएकोे हो । यस कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार...


सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता

फागुन १४, काठमाडौँ । आज सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच ग्राहकहरुका लागि छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौँमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट...


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने...


यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ

फागुन १४, काठमाडौँ । यूनिफाईड बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा आजदेखि संचालन भएको छ । सो सेवा सेन्टरको उद्घाटन नेपाल सरकारका सञ्चार मन्त्री पार्वत गुरुङले गर्नु भएको थियो । कार्यक्रममा मन्त्री गुरुङले आफुले यस संस्थाको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…