SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


पार्टीका प्रतिनिधिसित छलफल गर्दै आयोग

भदौ ६, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो । उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता...


मोरङमा पेस्तोलसहित २ जनालाई पक्राउ

भाद्र ६, काठमाडौँ । मोरङमा सशस्त्र प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट आइतबार खटिएको सशस्त्र प्रहरीको टोलीले दुईवटा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८...


दुई वर्षपछि राधाकृष्ण रथयात्रा

भाद्र ६, काठमाडौँ । मोरङ, कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो । राधाकृष्ण आरूढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको...


एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ

५ भदौँ, काठमाडौँ । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ...


साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव

भदौ ५, काठमाडौं। चालू आर्थिक वर्ष (आव( २०७९÷ ८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ।...


बलात्कारको आरोपमा दुई युवा पक्राउ

भदौ ५, काठमाडौं । ललितपुर र झापाबाट बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका...


आगामी निर्वाचनका लागि आचार संहिता निर्माण प्रक्रिया सुरु गर्दै आयोग

५ भदौँ, काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि सोमबार...


रियल म्याड्रिडको दोस्रो जित सँगै शीर्ष स्थामा

५ भदौँ, काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। गए राति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरमा हराउँदै रियलले सानदार जित निकालेको हो। सेल्टाको मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, लुका...


आजवाट बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाईने

भदौ ५, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा...


सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज देखि आईपीओ निष्काशन गर्दै

५ भदौँ, काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार...


एकीकृत समाजवादीको काठमाडौं अध्यक्षमा श्रेष्ठ

भ्द्यँै ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार बसेको बैठकले श्रेष्ठको अध्यक्षतामा २ सय ८१ सदस्यीय कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष कुसुमकुमार कार्की केन्द्रीय सदस्य भएपछि श्रेष्ठ अध्यक्ष बनेका...


संसद बैठक स्थगित, साेमबार १ बजे बस्ने

भदौ ५, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवायले जनाएको छ । सांसद तथा काँग्रेस...


५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

भदौ ५, काठमाडौं। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिइँदैछ। दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप...


नेता गिरिको निधनको शोकमा लहान नगरपालिकामा बिदा

भदौ ५, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकामा बिदा दिइएको छ । आइतबार पालिका मातहतका सम्पूर्ण कार्यालयमा लागु हुने गरी बिदा दिइएको हो । नगर प्रमुख महेशप्रसाद चौधरीले पालिका मातहतका निकाय र...


श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

भदौ ३, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।...


वैदेशिक रोजगारीमा गएका मध्ये गत वर्ष १४ सय ७९ जनाकाे मृत्यु

भदौ ३, काठमाडौं। गत आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ। वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष...


श्रीकृष्ण चरित्रको सार

– श्री ग.वि.केतकर (बी.ए., एल–एल. बी.) न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन । नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।। यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः । मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।...


सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

भदौ २, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन...


मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

२ भदौँ, काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः ३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा...


नवौँ राष्ट्रिय खेलकुदको खेलस्थल चाँडै टुङ्गो लाग्ने

२ भदौँ, काठमाडौँ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद्...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…