SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


दुर्लभ वन्यजन्तु सालकको खपेटासहित पक्राउ

भदौ १५, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालक खपेटासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदन्डिगढी नगरपालिका–८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुलबहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने...


काठमाडौं जिल्ला अदालतले खाली गरायो अतिक्रमित फुटपाथ

भदौ १५, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ । लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाइएको हो । काठमाडौं महानगरपालिकाका अनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।


निलम्बित प्रधानन्यायाधीश जबरा जवाफ दिन संसदीय समितिमा उपस्थित

भाद्र १५, काठमाडौँ । महाअभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले आज जवाफ दिनका लागि पत्राचार गरेको थियो । उहाँ अहिले समितिमा जवाफ दिने क्रममा हुनुहुन्छ । जबरा सिंहदरबारभित्र...


विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक

भाद्र १५, काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो । ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी...


पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन गरे

भाद्र १५, काठमाडौँ । हिन्दु नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । मंगलबार बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा...


नवौँ राष्ट्रिय खेलकुद चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

भाद्र १५, काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म कास्कीको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको...


आज गणेश चौथी मनाइदैँ

भाद्र १५, काठमाडौँ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीरुले मनाउने गर्छन् । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइन्छ । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । उपत्यकाका...


भदौ २६ देखि नयाँ नोट साट्न पाइने

भदौ १४, काठमडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति...


निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

भदौ १४, काठमाडौं । सरकारले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ । निर्वाचन सुरक्षार्थ सो संख्यामा ४० दिनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको हो । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र...


सम्पदा भ्रमणका लागि ‘होप अन हप अफ’ बस

भदौ १४, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको भ्रमणलाई सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको तयारी थालेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले यस विषयमा मंगलबार सरोकारवालासँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा बस व्यवसायी, विज्ञ...


कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

भदौ १४, काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए।...


३५ दिनभित्र अनधिकृत संरचना हटाउन मध्यपुर थिमि नगरपालिकाको सूचना

भदौ १४, काठमाडौं । मध्यपुर थिमि नगरपालिका भक्तपुरले अनधिकृत संरचना हटाउन सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ । “नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग,...


नेपाल र विश्व व्यवस्था विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

भदौ १४, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्बन्धः नेपाल र विश्व व्यवस्था विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त गोष्ठीको औपचारिक उद्घाटन बालुवाटारको एलिस रिसेप्सनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । त्यस्तै...


तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति

भदौ १४, काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्। हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान...


१४ वर्ष पछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका खुल्यो

भाद्र १४, काठमाडौँ । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको...


चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा – चेम्बर

भदौ १४, काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै...


तीजको धार्मिक एवं पौराणिक महत्व

भाद्र १३, काठमाडौँ । हिन्दु धर्ममा विशेष गरि हिन्दू महिलाहरूले हरितालिका तीज हरेक वर्षको भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म गरी चार दिनसम्म मनाइने पर्व हो । यस दिन हिन्दू धर्मालम्बी महिलाहरू रातो पहिरनमा श्रृङ्गारिएर भगवान शिवजीको आराधाना गर्ने, निर्जल,...


महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय

काठमाडौं- महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १. धेरै पानी पिउने महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट...


मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

भदौ १३, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम...


नारी सशक्तीकरणको पर्व तीज

– विष्णु प्रसाद पोखरेल नेपाली नारीहरूको महान् पर्व तीज सुरु भैसकेको छ । देश–विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ–आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ । नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…