SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सङ्खुवासभाको हेवा खोला बाढीपहिरो बेपत्ताको पहिचान खुल्यो

असार ४, सङ्खुवासभा। सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन(९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम...


कोसी सरकार र पहिचानवादीबीच वार्ता जारी

असार ४, विराटनगर । कोसी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता जारी छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा वार्ता भइरहेको जनाइएको छ । कोसी प्रदेश नाम खारेजको माग गर्दै पहिचान पक्षधर आन्दोलित छन् । वार्तामा सरकार पक्षबाट सिँचाइ, खानेपानी तथा...


आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

असार ४, काठमाडौं । वर्षायाम सुरु भएसँगै नदी तथा खोला खोल्साहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना...


एनआरएनएको विवाद समाधान, अब एउटै एनआरएनए बन्यो

असार ४, काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएो छ । प्रधानमन्त्री प्रचण्डको पहलमा...


बौद्धनाथ क्षेत्र विकास खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटीलाई

असार ३, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टाउन प्लानिङको फुटबल मैदानमा सचालन भएको...


हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो

असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ...


हिन्दू स्वयंसेवक संघद्वारा सप्तरीकाे भारदहमा पथ सञ्चालन

असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ...


क्रियटिभ सरसफाईले गरे जोरपाटी सडक खण्डको सरसफाई

असार २, काठमाडौँ । क्रियटिभ सरसफाई प्रा.लि द्वारा जोरपाटी क्षेत्रका सडक सफाई तथा जनचेतनामूलक कार्यक्रमको आरम्भ गरेको छ । क्रियटिभ सरसफाई प्रा.लि.ले काठमाडौँ महानगरपालिका वडा नं. ६ को सिमनाबाट सुरू भएर गोकर्णेश्वर वडा ६ र ५ को आसपासमा रहेको सडक...


तनाव घटाउने ११ तरिका

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि...


नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

असार १, काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि...


पूर्व उपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

असार १, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान भएकाहरु अब...


आजको मौसम : मनसुन देशभर फैलँदै

असार १, काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना...


पेट्रोल र डिजेलको मूल्य बढेर आयो

असार १, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो । आज पठाएको मूल्य...


समाजवादी मोर्चामा सहभागी हुने (एकीकृत समाजवादी) को निर्णय

असार १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकले माओवादीसहितले घोषणा गर्न लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव...


यौन दुर्व्यवहार आरोप सत्यता भएपछि एसएसपी पाल निलम्बनमा

असार १, काठमाडौं । महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनको निलम्बनका लागि बिहीबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । शुक्रबार गृहले निलम्बन गरेको हो । नेपाल प्रहरी...


आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन्छु : प्रस्तावित प्रधानन्यायाधीश

असार १, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज बिहीबार संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफुमाथि लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार...


श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी वडा सदस्यको मृत्यु

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...


सुरक्षा सल्लाहकार शंकरदास वैरागी नियुक्त

जेठ ३२, काठमाडौं । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव रहेका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनलाई प्रधानमन्त्री पुपकमल दाहाल प्रचण्डले पद तथा...


बौद्धमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शुरु

जेठ ३२, काठमाडौं । श्री टुसाल युवा क्लबद्वारा आयोजना गरिएको श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धस्थित टाउन प्लानिङको फुटबल मैदानमा भएको उक्त प्रतियोगितामा २८...


खोलाले बगाएर सब इन्जिनियर राईको मृत्यु

जेठ ३२, काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…