SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


धौलागिरि बहुमुखी क्याम्पसमा शत प्रतिशन नतिजा

८ साउन, काठमाडौँ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ । त्रिभुवन विश्व विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी २८ जना सबै विद्यार्थी उत्र्रिण भएका हुन । विस २०७५ सालदेखि धौलागिरि क्याम्पसले...


एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

६ साउन, काठमाडौँ । एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । बाराको कोहल्वीमा एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा एआईजी आचार्यसहित अन्य सबै सकुशल रहेको प्रहरीले...


हिन्दु राष्ट्र माग्दै सडक आन्दोलनमा राप्रपा नेपाल

६ साउन, काठमाडौँ । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने...


पाँच करोड ३९ लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा

६ साउन, काठमाडौँ । विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी...


प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ

६ साउन, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दर्शी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूको विशेष योजना तय गर्ने ध्येयका...


श्रीलङ्काको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धना

६ साउन, काठमाडौँ । श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी)का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । विभिन्न दलका विधायक एवम् राजनीतिक...


राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

६ साउन, काठमाडौँ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । त्यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ...


काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

६ साउन, काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाक ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित...


९४ हजार रुपैयाँमा पुग्यो सुनको मूल्य

६ साउन, काठमाडौँ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन एकहजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा...


एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

६ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०७८ र ७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् । निकुञ्जभित्र जिप सफारी...


सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन

६ साउन, काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ निष्कासन गरेको छ । कम्पनीले ६ लाख १२ हजार ७ सय ८३ कित्ता साधारण शेयर आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको हो । जसमा कास्की जिल्लाको प्रभावित...


द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

६ साउन, काठमाडौँ । द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । भारतीय राष्ट्रपतीय निर्वाचनमा इलेक्टोरल कलेजमा कुल १० लाख ८६ हजार ४३१ मत हुन्छ । चुनावमा आधाभन्दा बढी मत ल्याउने उम्मेदवार...


तयार भयो पशुपतिको गुरुयोजना

५ साउन, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । उक्त गुरूयोजना बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम...


संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

५ साउन, काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । छानबिन गर्दा जनार्दन शर्माले मलाई केहि थाहा छैन भनेपछि । सामितिलो बिहिबार मात्रै म्याद थपकालागि सभामुख सापकोटालाइ माग गरेको थियो ।...


सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु

५ साउन, काठमाडौँ । हङकङको चिडियाघरमा राखिएको विश्वको सबैभन्दा बुढो भाले (३५ वर्षको) पान्डाको मृत्यु भएको हो । केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् । एन एन नाम...


भारतको १५औँ राष्ट्रपति निर्वाचनको मतगणना कार्य सुरु

साउन ५, नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको हो । मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको...


“पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचारप्रसार आवश्यक”

साउन ५, काठमाडौँ । मानव जातिको उत्पति, जाति, भाषा, लिपि, संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउन तथा पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचार÷प्रसार गर्न आवश्यक रहेको बताएको छ । बागमति प्रदेश सांसद एवम् पूर्व मन्त्री रामेश्वर फुयाँलले संसारकै ईतिहास खोतल्न...


आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

५ साउन, काठमाडौँ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा...


छानबिन समितिले लियो पूर्वअर्थमन्त्री शर्मासँग बयान

साउन ५, काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष उपस्थित हुनुभएका शर्माले अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ...


बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

साउन ५, मेलम्ची । निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…