SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिन सुझाव

वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिनुपर्ने मागसहित शिक्षा, गृह र अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ...


नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छः विद्यार्थी नेताहरु

वैशाख २९, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम...


परीक्षा हलबाट निष्काशित छात्राद्धारा आत्महत्या

वैशाख २८, काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । बुधबार आन्तरिक परीक्षा चलिरहेको बेला शिक्षकले परीक्षा हलबाट निकालेपछि बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले आत्महत्या गरेका हुन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट...


“ नेपालको अर्थतन्त्रः चुनौती र समाधान” विषयक अर्थ संङ्गोष्ठी आयोजना

वैशाख २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा चिन्तन गर्दै अर्थ संङ्गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । परिषद्ले बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको भौतिकशास्त्र विभागमा ‘नेपालको अर्थतन्त्रः चुनौती र समाधान ’ विषयक एक दिवसीय अर्थ...


सुत्केरी बिदा ६ महिना

वैशाख २८, काठमाडौं । सरकारले कामकाजी महिलालाई सुत्केरी बिदा ६ महिना दिने तयारी गरेको छ । हाल महिलाले सुत्केरी बिदा ९८ दिन पाँउदै आएका छन् । नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि कामकाजी महिलाका लागि बढाएर सुत्केरी बिदा...


आजबाट सरकारी वकिलले पूर्व गृहमन्त्री खाँणसँग बिषय केन्द्रित बयान लिने

वैशख २८, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो। ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो...


एमालेकाे केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदै

वैशाख २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ। पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हो । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएको छ...


गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

वैशाख २८, गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

वैशख २८, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी ९एनएबी०ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति...


‘जिउँदो सहिद’ कायस्थको निधनः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

वैशाख २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘जिउँदो सहिद’ भनिने कायस्थको निधनप्रति बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनले शोक...


एमालेले गर्‍यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

वैशाख २७, काठमाडौं । नेकपा (एमाले) ले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एमाले विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो...


पक्राउ परेका बालकृष्ण खाणलाई हिरासतमा राख्न आजै अनुमति लिइने

वैशाख २७, काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आर्थिक लाभ लिने गिरोहलाई सहयोग गरेको आरोप लागेपछि आज (बुधबार) बिहान निवासबाटै...


सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर टाँसे कारबाही हुने

वैशाख २७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही गर्ने भएको छ। मन्त्रालयले एक सूचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८...


पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ

वैशाख २७, काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई आज (बुधबार) बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी...


बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

वैशाख २७, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा...


संसदमा राप्रपा सांसदहरुको नाराबाजी, बैठक १५ मिनेटलाई स्थगित

वैशाख २७, काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगिगन गरिएको छ । आकस्मिक समयको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र...


पूर्वगृहमन्त्री खाँण पक्राउ

वैशाख २७, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उहाँलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका...


शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

वैशाख २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज (मङ्गलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले विगतदेखि नै थाती रहेका केही...


भारतको मध्यप्रदेशमा बस खोलामा खस्दा १७ जनाको मृत्यु

वैशाख २६, नयाँ दिल्ली । भारतस्थित मध्यप्रदेशको खरगोनमा पुलको रेलिङ भत्काएर बस खोलामा खस्दा १७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान ८ः ४० बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो। दुर्घटनामा मत्यु भएका १७ जनामध्ये ३...


गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित

वैशख २६, रौतहट । मधेश प्रदेशका जिल्लामा बढ्दो ताक्रमसँगै जनाजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । आज ९मंगलबार० सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…