SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


आज जैविक विविधता दिवस मनाइँदै

जेठ ८, काठमाडौं। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको...


मौसम खबरः आज यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा

जेठ ८, काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू– भागहरूको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी...


जेठ १८ गतेदेखि आइपीओ जारी गर्दै रावा इनर्जी

जेठ ८, काठमाडौ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्य ५६...


भू–गर्भ विभागद्वारा ४ सय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

जेठ ८, काठमाडौं । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो...


सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

जेठ ८, काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद सचिवालयका अनुसार...


शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

जेठ ८, काठमाडौं। नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं...


पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव

जेठ ७, काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४...


तातोपानी नाकाबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु

जेठ ७, काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क...


रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता– मन्त्री साउद

जेठ ७, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना...


पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

जेठ ७, लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा...


बागमती सरकारले आज पूर्णता पाउँदै

जेठ ७, काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सरकारलाई पूर्णता दिने भएका छन् । ११ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा आज ५ मन्त्री नियुक्त गर्दै उनले सरकारलाई पूर्णता दिन लागेका हुन् । तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको...


समाजवादी प्रेस संगठन काठमाडौँको अध्यक्षमा भीम लामा

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस संगठन काठमाडौँ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनबाट समाजवादी प्रेस संगठन काठमाडौँ...


संसद भवन जाँदा कुनै तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

जेठ ५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...


चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

जेठ ५, कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ। आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो। यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स...


नरिवलको तेलको प्रयोगले हुन्छ यस्तो फाइदा

जेठ ५, काठमाडौं । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ । नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत...


आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

जेठ ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम...


सुदूरपश्चिममा माओवादीबाट साउद र धामी मन्त्री बन्दै, आजै शपथ

जेठ ५, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको...


कफी खेतीमा जोड दिँदै खानीखोला

जेठ ५, काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि (महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर...


जुवातास खेलिरहेको अवस्थामा बौद्धबाट १० जना समातिए

जेठ ४, काठमाडौं । प्रहरीले बुधबार राति काठमाडौंको बौद्धबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा बस्दै आएका ६० वर्षीय रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले...


३५ दिनभित्र ऋण नतिरे घरजग्गा लिलाम गर्ने चेतावनी

जेठ ४, काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गाको कर्जा चुक्ता गर्न ताकेता गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आफ्नो सुरक्षणमा रहेका ११ व्यक्ति तथा फार्महरुले विभिन्न शाखाबाट कर्जा लिएको र सावा ब्याज नियमित...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…