SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


३५ दिनभित्र ऋण नतिरे घरजग्गा लिलाम गर्ने चेतावनी

जेठ ४, काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गाको कर्जा चुक्ता गर्न ताकेता गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आफ्नो सुरक्षणमा रहेका ११ व्यक्ति तथा फार्महरुले विभिन्न शाखाबाट कर्जा लिएको र सावा ब्याज नियमित...


नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

जेठ ४, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १००औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाएको छ । उक्त कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले जेठ २ गते...


सूचना प्रविधिको प्रयोग व्यापक बनाउन जोड

जेठ ४, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल सेवाको पहुँच हुने र नहुनेबिचको खाडल बढ्दै गएकाले त्यसलाई कम गर्न लक्ष्य निर्धारण गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित ‘स्पेक्ट्रम व्यवस्थापन सम्मेलन’ मा उहाँले...


पशुपति क्षेत्रका व्यापारीलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता

जेठ ३, काठमाडौं । पशुपति विकास कोषले पशुपति क्षेत्रभित्रका व्यापारीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कोषले पसलसँगै पार्किङ व्यवस्थापन गर्दै आएका व्यवसायीलाई कोषले ३ दिनभित्र बक्यौता बुझाउन भनेको हो । तोकिएको समयभित्र बक्यौता...


मौसम खबरः आज दिनभर वर्षा हुने

जेठ ४, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...


एकीकृत समाजवादीको नेता–कार्यकर्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

जेठ ४, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै आज दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव एवं...


भ्रष्टाचारविरुद्ध काठमाडौंमा आज राप्रपाको विरोध सभा

जेठ ४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ । विरोध सभा आज दिउँसो १ बजे काठमाडौंको वसन्तपुरमा हुने राप्रपाले जनाएको छ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । नक्कली...


सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्छ तर स्विकार्नुको विकल्प छैन– रेशम चौधरी

जेठ ३, काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् । टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै विज्ञप्ति...


पूर्वप्रधानमन्त्री भट्टराईले भने – रेशम चौधरी क्रान्तिकारी हुन् सलाम !

जेठ ३, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका योजनाकारका रूपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई ‘क्रान्तिकारी’ संज्ञा दिएका छन् । सर्वोच्च अदालतले चौधरीको मुद्दामा गरेको फैसलालाई लिएर उनले सामाजिक सञ्जालमा आलोचना गरे ।...


तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन मन्त्रिपरिषद्काे स्वीकृति

जेठ ३, काठमाण्डौ । सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले तिलगङ्गालाई मानक विश्वविद्यालय तर्जुमाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...


आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

जेठ ३, काठमाडौं। आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ।...


अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान बालुवाटार निवासमा भएको भेटमा उहाँले नेपालको विकास र समृद्धिमा...


नेपाल टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

जेठ ३, काठमाडौं । नेपाल टेलिकमको रोमिङ महसुल चार गुणा घटेको छ । टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको हो । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि...


सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

जेठ २, काठमाडौँ । लामो समयदेखि बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा लगाएको ताला खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताला खोल्नका लागि निर्देशनात्मक पत्र पठाएसँगै बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो । बौद्ध...


सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते पेस गर्ने तयारी

जेठ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त...


सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : गृहमन्त्री

जेठ २, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा...


अन्ततः दर्ता भयो ‘यात्री’ मोटरसाइकल

जेठ २, काठमाडौं । स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ । ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको यात्री अन्ततः डिजाइन स्टुडियो प्रालि नामले दर्ता भएको हो । कम्पनीले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो स्पेसियल सिरिजको यात्री पी–१...


भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

जेठ २, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर...


सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने

जेठ २, काठमाडौं। सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ। जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो। बैठक आज दिउँसो ३ बजे बस्नेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका...


अर्थ समिति बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल

जेठ २, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…