काठमाडौं महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम
चैत्र १९, काठमाडौं । महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार काठमाडौं महानगरपालिकाले करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको छ । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण...
सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै
चैत्र १९, काठमाडौं । राना थारू समुदायले मनाउने परम्परागत खखडेहरा पर्व का अवसरमा प्रदेश सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले एक महिना ८ दिनसम्म मनाइने...
१ लाखका दरले ३ युवतीलाई बेच्ने २ जना पक्राउ
चैत्र १८, काठमाडौं । एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा...
ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण
चैत्र १८, काठमाडौं । ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका४ केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । वडाध्यक्ष विष्णु तामाङका अनुसार गाउँपालिकाको करिब ३० लाख लगानीमा पर्यटन प्रवर्द्धनका लागि केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण...
कपन लुटपाटमा संलग्न २ जना पक्राउ
चैत्र १८, काठमाडौं ।गत चैत्र १३ गते कपन दुर्गा मन्दिर नजिक ट्याक्सि चालकलाई लुटेर भागेका दुई फरार लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा का.म.न.पा. तार्केश्वर न.पा. ६ बस्ने २७ वर्षीय प्रशान्त जंङ्ग कार्की र बुढानिलकण्ठ न.पा २ बस्ने...
महाभारतकालीन कीचकवध उत्खनन : भवनको संरचना भेटियो
चैत्र १८, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले...
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न
चैत्र १६, काठमाडौं । राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ। गत ३० फागुनबाट सुरु भएको सिरियल नम्बर ९ को तालिम...
युवतीको घाँटी रेटेर हत्या गर्ने अपराधी पक्राउ
चैत्र १६, काठमाडौं । पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा बस्ने १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आरोपी वडा नम्बर १ लप्सीखोला बस्ने...