SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


गोकर्णेश्वर महादेव मन्दिरमा १४ गते सवा करोड दिप प्रज्वलन हुँदै

चैत १२, काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भईरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा चैत १४ गते सवा करोड दिप प्रज्वलन हुने भएको छ । दिप प्रज्वलन कार्यक्रम बेलुका ४ बजेबाट शुरु हुनेछ । चैत्र ७ गतेबाट शुरु भएको महायज्ञको १४...


सामान्य रिसइबी र मदिरा सेवनले ललितपुरमा दुई जनाको मृत्यु

चैत्र १२, काठमाडौं । आइतबार राति ललितपुर महानगरपालिका२६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई ढोलाहिटी...


कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत

चैत्र १२, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतकमा कृष्णबहादुर रोकायचयन भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रोकायलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्। कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति...


आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी  रहने छ: इजरायल

चैत्र १२, काठमाडौं। इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानका अनुसार उत्तरी गाजाको अलशिफा अस्पतालमा आक्रमण जारी रहने छ ।इजरायली कमाण्डका प्रमुख फिन्केलम्यानले अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताएका हुन् । आतङ्कवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने...


परम्परागतरुपमा ‘होल्का डुङ्ना’ मनाउँदै कञ्चनपुरका थारु समुदाय

चैत्र १२, काठमाडौं । होलिका जलाएको खरानी देवस्थानमा चढाएर ढोग गरेपश्चात खरानीसहित परिवारलाई रङ दलेर होली मनाउने प्रचलन थारु समुदायमा रहेको छ । होलिका जलाउने कार्यलाई थारु भाषामा होल्का डुङ्ना भन्ने गरिन्छ । शुक्लाफाँटा नगरपालिका३ जोनापुरका मनिराम डगौरा सोमवार बिहानै...


बडीमालिका कोर्धमामा आगलागीबाट घर जलेर नष्ट, बिजुलीको तार सर्ट भएर आगलागी

चैत्र १२, काठमाडौं । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका ६ कोर्धमा अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालको सँगै जोडिएका तीन तले घरमा आइतवार राति आगलागी हुँदा तीन घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिजुलीको तार...


सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ : सभामुख देवराज घिमिरे

चैत्र १२, काठमाडौं । सभामुख देवराज घिमिरेले स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) मा नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैं अडिग रहेको बताएका छन् । आईपीयूको १४८औँ महासभालाई सम्बोधन गर्दै उनले नेपाल सदैव शान्ति र सहअस्तित्वको...


नेपालमा नास्तिकता फैलाउन अमेरिकाले करोडौं लगानी गरेको रिपब्लिकन सांसद ब्रायन मास्टकाे दाबी

चैत्र १२, काठमाडौं ।नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद...


बेइजिङ पुगे उपप्रधानमन्त्री श्रेष्ठ

चैत्र १२, काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ...


अछाम मेल्लेखमा भएको ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

चैत्र १२, काठमाडौं । अछामको मेल्लेख७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर नन्देगडाको नजिक सुयडीमा सोमवार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । जिल्ला...


हनुमानढोकामा ठड्याइयो चीर, सुरु भयो होली

चैत ४, काठमाडौं । काठमाडौंको हनुमानढोका बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । बसन्तपुरमा चीर ठड्याए पछि काठमाडौं लगायत देशैभरी रङ्गहरुको पर्व होली सुरु भएको मानिन्छ। फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि...


मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

चैत्र १२, काठमाडौं । यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ पनि भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ)मा...


विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भएको छ । शुक्रवार प्रदेश अधिवेशनको उद्घाटन प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकीले गर्नु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि बुढाथोकीले विश्वविद्यालय...


वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्छ : सांसद भीमप्रसाद आचार्य

चैत्र २, काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।...


पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला

चैत्र २, काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेका अनुसार सिन्धुली घर भएर कपनस्थित बालुवाखानीमा बस्ने १९ वर्षीया सुस्मिता थापा जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहिवार...


मनि ट्रान्सफर सञ्चालकमाथि रौतहटमा गोली प्रहार

चैत्र २, काठमाडौं । रौतहट परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको छ । शुक्रवार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले साहलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट साह घाइते भएका...


शिवचोक नजिकै बालिकालाई वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

चैत २, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–५ शिवचोकबाट बालिकाहरूलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका सञ्चालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन...


सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

चैत्र २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनको सचिवालय स्रोतका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रवार साँझ ५ बजे बैठक बोलाइएको छ । सरकारले सुनको तस्करी...


मुगुमा पहिलो पटक बौद्ध शिक्षाको पढाइ हुने

चैत्र २, काठमाडौं । मुगु जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केका अनुसार रिम्बोचे हिस्से साम्फो र उनकी पत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा...


सुन तस्करी प्रकरणमा एआईजी, किरण बज्राचार्य सहित एसपी र दुई डीएसपीमाथि कारवाही सिफारिस

चैत्र २, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य,...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…