SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

२१ असार, काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४...


सगरमाथा आरोही लाक्पा शेर्पाको वृत्तचित्र नेटफ्लिक्समा रिलिज हुने

२१ असार, काठमाडौं । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो सगरमाथा महिला आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । निर्देशक लुसी वाकरको निर्देशनमा बनेको माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा शीर्षक वृत्तचित्र आगामी...


पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु

२० असार, काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन आवाका अनुसार जिल्लाको धनौजी गाउँपालिका५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु...


लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु

२० असार, काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीवार ब्रेक थ्रु भएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग छिचोलिएको नेपाली...


गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

२० असार, काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीवार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार...


अल्पमतमा पर्नुभएको प्रधानमन्त्री राजीनामा नदिने

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताउनुभएको हो । सरकार...


प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

२० असार, काठमाडौं । बिहीवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्केका हुन् । प्रधानमन्त्री प्रचण्ड ले...


फाइल खोल्ने धम्की नदिन कांग्रेस सांसद बस्नेतको चेतावनी

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको...


अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

१९ असार, काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । बुधवार ललितपुर महानगरपालिका१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको भन्दै महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।...


विदेशस्थित नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

१९ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको सङ्गठन...


नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले आवश्यक नीति र कानुन निर्माणको आधार...


नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

१९ असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेसएमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको...


काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो, यात्री सवार मोटरसाइकल डुब्यो

असार १९, काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधवार बिहान ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडकबीच भागमा भासिएको हो। सडक भासिएर बनेको खाल्डोमा २ जना सबार एउटा मोटरसाइकल डुबेको थियो । मोटरसाइकलमा सवार व्यक्तिहरु...


गोकर्णेश्वरमा लागूऔषध तथा मादक पदार्थ नियन्त्रण संयोजक शिव श्रेष्ठ

असार १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध तथा मादक पदार्थ नियन्त्रणको लागि शिव श्रेष्ठलाई संयोजक चयन गरेको छ । आइतवार श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संयोजकमा चयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो । युवा तथा खेलकुद संयोजक...


प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

१८ असार, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त हुनु भएको छ । प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधि सभाको महासचिव भएपछि रिक्त सचिव पदमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको...


राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

१८ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मङ्गलवार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्का...


गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड र देउवा, संयुक्त रुपमा प्रदर्शनीको अवलोकन

१८ असार, काठमाडौं । कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजना गरिएको ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रममा दुई नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट भएको छ । पार्टीका तत्कालीन सभापति कोइरालाको...


धनुषाको मठेश्वरनाथ मन्दिर उत्खनन् गर्दा लिच्छविकालीन अवशेष फेला

१८ असार, काठमाडौं । धनुषाको सबैला नगरपालिका६ गोविन्दपुरमा आठौंरनवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । सबैला नगरपालिकाको पहलमा पुरातत्वविद् प्रकाश दर्नालसहित मठेश्वरनाथ मन्दिरको पुरातत्व विभागको तीन सदस्यीय टोलीले उत्खनन् गर्नेक्रममा सयौं वर्ष पुरानो लिच्छविकालीन अवशेषहरू फेला परेका हुन् ।...


तत्काल सरकार नछाड्ने, नयाँ सरकारमा पनि सहभागी नहुने रास्वपाको निर्णय

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसएमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेकोहो । नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाटरास्वपा बाहिरिने जनाएको छ ।...


एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

१८ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…