SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

असार २६, काठमाडौं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् । प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६...


पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग डकवर्थ एन्ड लुइस नियमका आधारमा ३३ रनले पराजित भएको हो । वर्षाले प्रभावित खेलमा...


सात दिनदेखि अवरूद्ध हवाई उडान आज सञ्चालन

२५ असार, काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालयका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा...


नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

२५ असार, काठमाडौँ।ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ। मंगलवार संसद् भवनमा सञ्चारकर्मीसँग उहाँले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताउनुभएको हो ।...


भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

२५ असार, काठमाडौं । भारी वर्षाको प्रभावका कारणले भारतको राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू मङ्गलवार बन्द गरिएको छ । सोमवार विभिन्न स्थानमा तीन सय मिलि मिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको कारण...


नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिदबिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित...


रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । रास्वपाले महामन्त्री ढकालका सम्बन्धमा...


कर नबुझाउने दोहोरी र रात्री क्लबलाई अल्टिमेटम

२५ असार, काठमाडौं । काठमाडौँ क्षेत्रमा सञ्चालित ४४ वटा डान्स बार, दोहोरी र नाइट क्लबहरूलेराजस्व नबुझाएपछिकाठमाडौँ महानगरपालिकालेमनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । महानगरले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई ३५ दिनभित्र राजस्वबुझाउन ताकेता गरेको हो । बागमती...


वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

२५ असार, काठमाडौं । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी...


धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

२५ असार, काठमाडौं । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य...


काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो खेल नेपालले श्रीलंकासँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलवार सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो खेल जुलाई १८ मा नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।...


मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न रास्वपा अनुशासन समितिको सिफारिस

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निलम्बित महामन्त्री मुकुल ढकाललाई अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उहाँलाईसाधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक...


विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

२५ असार, काठमाडौं । विराटनगरमा धारिलो हतियार प्रहार गरी एकजना युवकको हत्या भएको छ । प्रहरीका अनुसार मृतक कटहरी गाउँपालिका१ जमटोकीका २१ वर्षीय करण कामत हुन् । दुई जना गम्भीर घाइते भएका छन् । कटहरी१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल...


अफलाइन राइडिङमा दुर्घटना गराई फरार ३ जना अभियुक्त पक्राउ

२४ असार, काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ८ घर भई हाल तारकेश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्ने २३...


कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

२४ असार, काठमाडौं । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पुनर्वास नगरपालिका५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको...


साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२४ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा कुशल न्यौपाने र सिर्जना चौधरीले स्वर्ण पदक जितेका छन् । सिंगल्स फाइनलमा पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलोस्थान हात पार्न सफल हुनु भएको हो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...


बाढीले कञ्चनपुरमा करिब ९ सय परिवार विस्थापित

२४ असार, काठमाडौं । महाकालीलगायत कञ्चनपुरका अन्य विभिन्न नदीनालामा आएको बाढीका कारण करिब ९ सय परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले डुबान भएपछि विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमवार बिहानसम्म...


भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान

२४ असार, काठमाडौं । सोमवार प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारतरूस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसको मस्को प्रस्थान गर्नुभएको हो । भारतीय विदेश मन्त्रालयले सामाजिक...


पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

२४ असार, काठमाडौं । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत...


महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए

२४ असार, काठमाडौं । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…