शुभकामनासहित राष्ट्रपतिद्वारा ओलम्पिक खेल्ने खेलाडीको बिदाइ
४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो...
इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण (फोटोफिचर)
नरेन्द्र यरी साउन ४, काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल स्थित गुहेश्वरी माध्यमिक विद्यालयको ७७ औं वार्षिक उत्सवमा इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको हो । गुहेश्वरी माध्यमिक विद्यालय...
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा स्थानीय
४ असार, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः...
बंगलादेशमा चर्कियो विद्यार्थीहरूको आन्दोलन, मृतकको संख्या २५ पुग्यो
४ असार, काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । प्रधानमन्त्री शेख हसिनाले बुधवार राष्ट्रको नाममा सम्बोधन गरेपश्चात आन्दोलन झन बढी चर्किएर कयौं स्थानहरुमा आगजनी र तोडफोडका कारणले मृत्यु...
स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै
४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा कोरा २०२४ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने...
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
३ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा...
काभा यू–२०ः नेपालले आज श्रीलंकासँग भिड्दै
३ साउन, काठमाडौं । काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधवार सामान्य प्रशिक्षण गरेको थियो । कप्तान...
नयाँबानेश्वरमा गुडिरहेको बसबाट धुवैंधुवाँ
३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३०१००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएकोले यात्रुहरुलाई ओरालिएको हो । । इन्जिनबाट...
एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए
३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच...
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधवार बेलुकी भएको आगलागीले १६ जनाको मृत्यु भएको हो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर...
प्रधानमन्त्री ओलीले आइतवार विश्वासको मत लिनुहुने
२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई...
नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ : नेता कोइराला
२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ । बुधवार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नेपालमा महिला प्रधानमन्त्री...
वाइवाइले दियो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण
२ साउन, काठमाडौं । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणा अनुसार आज उक्त...
सिमलताल पहिरोः मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने
२ साउन, काठमाडौं । मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति...
त्रिविमा स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै
२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न...
बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरे
साउन २, काठमाडौं । उच्च अदालत पाटनबाट आदेश पछि बालेनले फेरी न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेका छन् । अदालतको आदेश सँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडक ९न्युरोड०मा फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम...
हरिशयनी एकादशी, आज प्रत्येकको घरमा रोपियो तुलसी
२ साउन, काठमाडौं । आषाढ शुक्ल एकादशीको अवसर पारेर आज प्रत्येकको घरमा तुलसीको बिरुवा मोठमा सारिएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको दलको बिरुवा आजको दिन भगवान् विष्णुको प्रतीक तुलसी घरघरमा रोप्ने परम्परा छ । सनातन...
जेलेन्स्कीको टिप्पणीले युक्रेनसँग रिसायो भारत
२साउन,काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको रुस भ्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टिप्पणी गरेका छन् । उनको टिप्पणीका कारण भारतले युक्रेनका राजदूतलाई मंगलबार विदेश मन्त्रालयमा बोलाएर बयान लिएको छ । मोदीले हालै रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर...