SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

१४ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउनुहुँदै...


विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रवार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट,...


रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलवार र बिहीवार बसेको बैठकले नेपालमा करिब ४० हजार दर्शक अट्ने फुटबल रंगशाला आवश्यक रहेकाले सरकारसँग जग्गा...


राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

१३ भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी)विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति...


अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छः सञ्चार मन्त्री गुरुङ

१३ भाद्र, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग आज गरिएको कुराकानीमा सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस...


अनावश्यक तडकभडक गरी तीज नमनाउन काठमाडौं प्रशासनको आग्रह

१३ भाद्र, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले आज बिहीवार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो । विगतका तुलनामा हालका वर्षहरुमा तीज...


विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गर्नुभएको छ । संसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भट्टराईले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताउनुभएको हो । कानुन बमोजिम कुलपति...


जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

१३ भाद्र, काठमाडौं । जोमसोमपोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । खराब मौसमका कारणले दुई महिनाअघि स्थगित गरिएको हवाई सेवा पुनः सञ्चालनमा आएको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई...


सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स भलिबल नेसन्स् लिग२०२४ प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मानस्वरुप नगद पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक...


काठमाडौंमा तीन मोटरसाइकल चोर पक्राउ

१३ भाद्र, काठमाडौं । काठमाडौँको चाबहिल र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीनजना चोरहरुलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल, मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्यबहादुर स्याङ्तानलाई चाबहिलबाट र...


पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा अवरोध भएको हो । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका...


नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु२० च्याम्पियनसिपको उपाधि जितेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई ४१ ले पराजित गर्दै बंगलादेश उपाधि जिल्न सफल भएको हो ।...


शंखमूलमा स्नुकर सञ्चालकको हत्या आरोपमा २२ वर्षीय युवक पक्राउ

१२ भाद्र, काठमाडौं । शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राईको हत्याको आरोपमा युवकलाई घटनास्थल नजिकैको रहेको उनको डेराबाट पक्राउ गरेको हो ।...


प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न रास्वपाको माग

१२ भाद्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न माग गरेको छ । बुधवार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग आकस्मिक...


एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँः मन्त्री भट्टराई

१२ भाद्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्याभट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनुभएको छ । सिंहदरबारसिथत मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गर्नुभयो । विद्यालय शिक्षा विधेयक...


तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

१२ भाद्र, काठमाडौं । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमामहिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ ।...


चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणालीमा जाने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सफ्टवेयर जडान गर्ने सामग्रीहरु आइसकेको र तालिमका लागि जनशक्ति तयार गर्ने तयारी थालिएको छ। निकुञ्ज...


थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङमा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो...


अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

१२ भाद्र, काठमाडौं । सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी पाण्डेको छातीमा गोली लागी हत्या भएको हो । नेपाली एसोसिएसन अफ...


साफ यू–२० च्याम्पियनसिपः फाइनलमा नेपाल र बंगलादेश भिड्ने

११ भाद्र, काठमाडौं । साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधवार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो । फाइनलअघि मंगलवार भएको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…