SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदैछ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । राजधानी सहरका विभिन्न भागबाट वर्षभर...


तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान स्वरुप नगर परिक्रमासँगै भव्य स्वागत गरिएको छ । उहाँसहित नेपाली टोलीलाई परिक्रमा गर्नेक्रममा त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै...


८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्वोच्च अदालतको फैसलामाथि पुनर्विचार गर्न प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले माग गर्नु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर चालिसेले अदालतको फैसला कार्यान्वयन हुँदा ८०...


चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । चीन सरकारी सञ्चारमाध्यम अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि ११ अभिभावक र विद्यार्थीहरूको ज्यान गएको हो । राज्य...


एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गत बुधवार भएको फाइनलमा खेलमा बंंगलादेशसँग पराजित भएर नेपाललाई उपविजेता बनाउन सफल भएकोले एन्फा...


कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत...


पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । आज मंगलवार भेटवार्ताका क्रममा द्विपक्षीय हितबारे छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा दुई देशबीचको...


काठमाडौँका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

१८ भाद्र, काठमाडौं । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलवार बिहान ८ बजेदेखि अपराह्न ४...


फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

१८ भाद्र, काठमाडौं । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो ।...


युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा...


गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ। सोमवार एमालेबाट नियुक्त हुनुभएको ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा...


त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो...


काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं.४ मा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा आई आज दिवंगत भएका बुबाको सम्झना गर्दै श्राद्ध, तर्पण...


कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा बृहत व्याख्या गरिएको पाइन्छ ।कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ । वैज्ञानिक हिसाबले हेर्दा कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु...


सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

भदौ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्रमुख सान्नानी लामाले पाउनु भएको छ । नगर प्रमुख दिपक रिसाल व्यक्तिगत कामको सिलसिलामा उपस्थित हुन नसक्ने भए पछि उपप्रमुख सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनु भएको हो...


सडकमा उत्रेका सहकारी पीडितमाथि लाठी प्रहार

१६ भाद्र, काठमाडौं । सडकमा उत्रेका विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरूमाथि प्रहरी लाठी प्रहार गरेको छ । आज आइतवार पीडित बचतकर्ताहरुले सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्नेक्रममा रत्नपार्कस्थित शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढ्दै गर्दा प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो...


पितृ श्रद्धाका लागि गोकर्ण मेलाको तयारी पूरा

१६ भाद्र, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई...


सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुनाले सार्वजनिक दिनमा सो सेवा...


सिंहदरबारमा मुख्यसचिव अर्यालको पदबहाली

१६ भाद्र, काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गर्नुभएको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मुख्यसचित नियुक्ति पत्र लिनुभएको मुख्यसचिव अर्यालले आज आइतवार मध्यान्हमा सिंहदरबारमा पुगेर पदबहाली गर्नुभएको हो । शुक्रवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले...


सुनसरीमा २८८ परिवारका पुनः स्वधर्ममा फिर्ता

भदौ १६, काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले सुनसरी देवानगञ्जमा २८८ परिवारका १४२१ जना महिला पुरुषलाई पुनः स्वधर्ममा फिर्ता गरेको छ । परिषद्ले शनिवार विधिवत् होम पूजा गरि पुनः स्वधर्म संस्कृतिमा जोडेको हो । परम्परागत संस्कृति र हिन्दू धर्मबाट धर्म...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…