SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

११ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ । आज मंगलवार परराष्ट्रमन्त्री राणा देउवाको निमन्त्रणामा सोमवार नेपाल आउनुभएको ओमानका विदेशमन्त्री हमुद अल बुसाइदीबिच नेपाल र ओमानको...


प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच शिष्टाचार भेट

११ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको हो । भेटका...


धादिङमा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते

११ भाद्र, काठमाडौं । धादिङको कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना.७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ ज०४२९ इभी भ्यान एकआपसमा ठक्कर खाँदा...


थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

११ भाद्र, काठमाडौं । सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ ।बाढीमा फसेका स्थानीयको उद्धारमा खटिएका प्रहरीलाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । गत साउन २६ गते थामेमा हिमताल फुटेर बाढी आउँदा...


रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्कासित

११ भाद्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलवार बिहान बसेको बैठकको निर्णयअनुसार ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । रास्वपाले...


पाल्पामा ऐतिहासिक भगवती रथजात्रा, आज राष्ट्रपति पौडेल सहभागी हुने

११ भाद्र, काठमाडौं । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राहुँदैछ ।पाल्पा तानसेन३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ। आतिसबाजीका साथै लाखे...


प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

११ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नु हुनेछ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विशेष समयमा सम्बोधन गर्नुहुनेछ ।...


गरिबलाई अहिले दिनसक्ने भनेको परिचयपत्र मात्रै हो : मन्त्री अधिकारी

९ भाद्र, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरिबहरूका लागि अहिले परिचयपत्र बाहेक अरू सुविधा दिन नसक्ने अवस्था रहेको बताउनुभएको छ । आइतवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयले गरेको काम र...


रामेछाप पहिरोः आमा–छोरासहित ६ जनाको शव, चार जना अझै बेपत्ता

९ भाद्र, काठमाडौं । रामेछापको दोरम्बा शैलुङ३ लेखर्क बस्तीमा शनिवार मध्यराति गएको पहिरोमाहालसम्म ६ जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार अविरल वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला...


राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

९ भाद्र, काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा अधिकांशनागरिकहरुसबै...


श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

९ भाद्र, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुने भएको छ । साथै सो अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको छ । भाद्र १० गते सोमवार पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका...


हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनिएपछि प्रशासनद्वारा अलर्ट जारी

७ भाद्र, काठमाडौं । मुस्ताङमा हिमपहिरो पछि बोक्सीखोला थुनिएको छ । थासाङ गाउँपालिका२ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो । जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । हिमपहिरोका कारण...


बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु

७ भाद्र, काठमाडौं । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका अनुसार बाढीका कारण ४५ लाख मानिसहरू प्रभावित हुनुको साथै १३ जनाको मृत्यु भएको हो । ग्लोबल क्लाइमेट रिस्क...


तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८

७ भाद्र, काठमाडौं । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारीदिनुभयो । सशस्त्र प्रहरी बल नेपाल विपद्...


थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

७ भाद्र, काठमाडौं । थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको छ । विमान बिहीवार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको उद्धारकर्ताहरूले...


मर्स्याङ्दीमा खस्यो बस

७ भाद्र, काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा मर्स्याङ्दी नदीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार शुक्रवार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । घटनास्थलमा आँबुखैरेनीको प्रहरी...


नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ । जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी...


भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको होः प्रधानमन्त्री ओली

६ भाद्र, काठमाडौं । बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताउनुभएको छ । दमकमा बनेको...


रवि लामिछानेलाई सहकारी छानबिन समितिले बयानका लागि बोलायो

६ भाद्र, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ। सभापति सूर्य थापाका अनुसार लामिछानेलाई शुक्रवार बस्ने समिति बैठकमा गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका...


भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्‍याउनुपर्छ : प्रधानमन्त्री ओली

६ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताउनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…