SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठूला सवारी सञ्चालनमा रोक

१८ असोज, काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाइएको हो । यातायात...


सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

१८ असोज, काठमाडौं । आज बिहान सिन्धुलीको कमलामाईमा दशैंका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका८ भिमाननजिकै सिस्नेरी भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालकसहित...


पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाको सनाखत (नामावलीसहित)

१७ असोज, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका९ स्थित झ्याप्ले खोला सडकमाथि पहिरोमा पुरिएको ३ वटा गाडीमा सवार ३५ जना सबैको पहिचान खुलेकोछ । जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालका अनुसार दुईवटा माइक्रो र एउटा बसमा सवार यात्रुहरुमा निकालिएको ३५...


बडा दशैं सुरु, आज घटस्थापना

१७ असोज, काठमाडौं ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो,...


वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

१६ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पीडितको...


दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

१६ असोज, काठमाडौं । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई विशेष रूपमा सिँगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने हुँदा यस मन्दिरमा यस पटक पनि भव्य तयारीका साथ...


काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा आज नेपाल काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा आयोजना कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन...


भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको छ । हेलिकप्टर हेरिटेज एभिएसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार...


अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित

१६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । सोमवार कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरहद विषयमा दुई समूहबीच विवाद हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड...


विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दसैँ तिहारको बिचमा र...


झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै

१६ असोज, काठमाडौं । धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेसी नगरपालिका९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना...


हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

१६ असोज, काठमाडौं । घर सजावटका लागि माटो खन्नेक्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका३ रामगाउँका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी...


स्याङ्जामा घनले हानेर एक जनाको हत्या

१६ असोज, काठमाडौं । स्याङ्जाको हरिनाश गाउँपालिका४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठका अनुसार मंगलवार बिहान करिब १० बजे घन प्रहारबाट स्थानीय ५८...


इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । गए राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायल विदेश मन्त्रालयले ट्वीटमार्फत् जानकारी दिएको हो । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही...


सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने एमालेको निर्णय

१५ असोज, काठमाडौं । नेकपा(एमाले)ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा करिब ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । आज मङ्गलवार बसेको सचिवालय बैठकको निर्णयअनुसार सो रकम सहयोग गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को सोमवारको बैठकले प्रारम्भिक...


बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द गरिने

१५ असोज, काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाटदाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । अविरल वर्षाले बर्दघाट नगरपालिका४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा सडक भास्सिँदा सडक मर्मतका लागि आज रातभरि सडक बन्द गरिने...


बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

१५ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष...


ललितपुरमा थप ६ जनाको शव फेला, मृतकको संख्या ४०

१५ असोज, काठमाडौं । ललितपुरमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु भएका ६ जनाको शव फेला परेको छ । ललितपुरका एसएसपी शेखर खनालका अनुसार थप ६ जनाको शवसँग गरी हाल ललितपुरमा मृतकको संख्या ४० पुगेको छ ।...


बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रुपियाँ दिने निर्णय गरेको छ । सोमवार बसेको बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकअनुसार प्रदेश विपत् व्यवस्थापन कोषबाट जिल्ला...


दुई दिनमा करिब ३० हजार अग्रिम टिकट बिक्री

१४ असोज, काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि नयाँ बसपार्कबाट मात्र दुई दिनमा २९ हजार नौ सय ५५ अग्रिम टिकट बिक्री भएको छ । सरकारकाले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेपछि नयाँ...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…