SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित

२४ साउन, काठमाडौं । टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीवार बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो । कानुन समिति सभापति विमला सुवेदीले समितिको प्रतिवेदनसहित पारित विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेस गरिने बताइन् ।...


जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ साउन, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानको सरकारी समाचार संस्था एनएचेकाका अनुसार भूकम्पको तीव्रता ७ मापन भएपछि सुनामीको चेतावनी जारी गरिएको हो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा नभएर जमिनको कम्पनको...


रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा लाग्ने मेलामा यो वर्ष श्रीमदभागवत महापुराण एक साता सञ्चालन गर्ने भएको छ । रेसुंगा संरक्षण समितिद्वारा २६ साउनदेखि एक साता महापुराण सञ्चान गरिने भएको हो । आयोजकका...


हवाई सुरक्षामा समग्र प्रणालीमाथि अध्ययन हुन्छ: मन्त्री पाण्डे

२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीवार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने...


बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण

साउन २४, काठमाडौं । बंगलादेशको राजधानी ढाकाको चर्चित मिडिया ढाका ट्रिब्युन लेख्छ बंगलादेशमा सोमबार दिउँसो शेख हसिनाले राजीनामा दिएपछि विद्यार्थी, नागरिक र विपक्षी दलको जनआन्दोलनको क्रममा देशका विभिन्न भागमा हिन्दूहरूलाई निशाना बनाएर भइरहेका हिंसात्मक आक्रमणको मानवअधिकारवादी समूह, प्रतिष्ठित नागरिक र...


हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

साउन २३, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत...


नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ५ जनाको मृत्यु

साउन २३, काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारीका अनुसार शिवपुरी७ सूर्यचौर डाँडामा हेलिकप्टर दुर्घटना भएको हो। प्रहरी र स्थानीयहरु घटनास्थलमा पुगिसकेका छन् । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन(एजेडी...


नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्ट दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्ट शिवपुरी७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी...


हेटौंडामा कार्यालय खोलेर अनलाइन ठग्ने ९ जना पक्राउ

२३ साउन, काठमाडौं । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन ठगीधन्दा चलाइरहेको सूचनाको आधारमा सोमवार साँझ प्रहरीले अनलाइन ठगीमा संलग्न ठगहरुलाई कार्यालयबाट पक्राउ गरेको हो ।...


तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

२३ साउन, काठमाडौं । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले बन्द गरेको नाका पर्यटकको आवागमन खुला गरेको हो । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको...


राष्ट्रिय किताबखानाको वेबसाइट ह्याक

२३ साउन, काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । केही दिनदेखि एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकाय(राष्ट्रिय किताबखाना)को वेबसाइड ह्याक भएको हो । किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेल केही दिनदेखि वेबसाइट ह्याक भएको जानकारी दिँदै भन्नुभयो,...


डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउरालीमा करिब १०० फिट अग्लो विशाल भैरवको अर्धकद फेला परेको छ । डहरे देउरालीको आश्रम स्थलबाट भवानी मन्दिर जाने बिच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको...


काभा महिला भलिबलः इरानलाई हराँउदै नेपाल फाइनलमा, आज नेपाल र भारत भिड्दै

२३ साउन, काठमाडौं । हिजो भएको काभा महिला भलिबलको सेमिफाइनल खेलमा इरानलाई हराउँदे नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलवार सम्पन्न भएको उक्त खेलमा नेपालले इरानलाई २५२१, २८२६ र २५२० ले पराजित गरी फाइनलमा प्रवेश गरेको हो...


टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । बुधवार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...


काभा महिला भलिबलः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

२२ साउन, काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबलको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगेको छ। मंगलवारदशरथ रंगशाला कभर्ड हलमा सम्पन्न भएको सेमिफाइनलमा श्रीलंकालाई ३० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले खेलमा सहज जित...


चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न निर्देशन

२२ साउन, काठमाडौं । चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । मङ्गलवार बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिबैठकमा बोल्नुहुँदै समिति सभापति सोनाम गेल्जेन शेर्पा...


बागलुङको पहिरोमा परी ८ जनाको मृत्यु

२२ साउन, काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार वडा नं.१० मा ६ जना र वडा नं. ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको हो ।...


चोभारमा बागमतीको तीव्र बहाव, हेर्न मानिसको भीड

२२ साउन, काठमाडौं । बागमती नदीको निकास क्षेत्र चोभारमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ। चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो। सोमबार साँझबाट परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंका...


सेनाले नेतृत्व गरेको सरकार बंगलादेशका विद्यार्थीद्वारा अस्वीकार्य

२२ साउन, काठमाडौं । बंगलादेशमा सेनाको नेतृत्वमा बन्ने अन्तरिम सरकार अस्वीकार्य हुने आन्दोलनरत विद्यार्थीहरूले बताएका छन्। बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने घोषणा गरेका हुन्। उनीहरुले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य नहुने...


गुल्मी पहिरोले पुरिंदा ४ जनाको मृत्यु, २ घाइते

२२ साउन, काठमाडौं ।गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसारपहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…