SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


शंकरदास वैरागीद्वारा राजीनामा

१६ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पूर्वमुख्यसचिव वैरागीले ९ साउनमै राजीनामा दिनुभएको हो । पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुभएको थियो ।...


परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभागमा निरीक्षण

१६ साउन, काठमाडौं । आज बुधवार पराष्ट्रमन्त्री आरजू राणा देउवाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयमा निरीक्षण गर्नुभएको छ । राहदानी बनाउन आउने सेवाग्राहीलाई विभिन्न समस्या परेको गुनासो आइरहेका बेला उहाँले निरीक्षण गर्नुभएको हो । परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे...


झापाको प्रहरी हिरासतमा थुनुवाको मृत्यु

१६ साउन, काठमाडौं । झापाको प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका मेचीनगर नगरपालिका६ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । प्रहरीले साउन १३ गते लागुऔषध खैरो हिरोइनसहित उनलाई...


केरलामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

१६ साउन, काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षाका कारणले निम्त्याएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना बेपत्ता छन् भने १३१ जना घाइतेहरू अस्पतालमा उपचारत छन् । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३...


विपद र डेंगुसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा

१६ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित वर्षाबाट सिर्जना हुने...


उपत्यकाका विभिन्न स्थान डुबानमा, अड्किएको अवस्थामा शव फेला

१६ साउन, काठमाडौं । मङ्गलवार राती परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्।अविरल वर्षाका कारण नदीको बहाव बढी उपत्यका डुबानमा परेको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु सडक, होटल, विद्यालय जलमग्न भएका छन्...


धनगढीमा अस्पताल भनि चलाइएको चर्चमा उपमहानगरले चलायो डोजर

१५ साउन, काठमाडौं । कैलालीको धनगढीमा अस्पताल खोल्ने अनुमति लिएर बनाइएको चर्च उपमहानगरपालिकाले डोजर परिचालन गरेर भत्काएको छ ।धनगढी उपमहानगरपालिका७ मनेहरामा लेट मेइन धनगढी प्रा.लि.ले घर नक्सा पास नगरी संरचना बनाएर चर्च चलाएपछि डोजर परिचालन गरी भत्काइएको हो । अस्पताल...


कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

१५ साउन, काठमाडौं । कुवेतमा अलपत्र परेका ९ जना मध्ये ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३र४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल...


२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच

१५ साउन, काठमाडौं । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल...


२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनाम दिन बताउनुभएको छ । मंगलवार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा...


ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूले प्राचीन इतिहासको राजनीतिक, सांस्कृतिक र वैज्ञानिक आयामहरू बुझ्न सक्दैनन् । हजारौं वर्षअघि सरस्वती नदीको किनारमा ऋषिमुनीहरूले संसारका सबै जातिजनजातिहरू अमृतपुञ्ज भएको घोषणा गरेका थिए । उनीहरूले...


१० लाख नगदसहित नौजना जुवाडे पक्राउ

१५ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजको संयुक्त टोलीले ओखर (जुवा) खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले सोमवार साँझ साढे ६ बजेतिर काठमाडौं महानगरपालिका४ चुनदेवीबाट नौजनालाई प्रक्राउ गरेको हो । चुनदेवीस्थित...


नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने

१५ साउन, काठमाडौं । नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा उड्डयन व्यवस्थापन विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा उड्डयन व्यवस्थापन पढाइ हुने भएको...


बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

साउन १५, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज मंगलवार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री...


आज साउन १५, खिर खाएर मनाइँदै

१५ साउन, काठमाडौं । साउन १५ नेपाली समाजमा खिर खाएर मनाइँदै छ । प्राचीनकालदेखि नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप आजको दिन खिर खाने परम्परा रहँदै आएको मानिन्छ...


गोरखाको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटियो

१४ साउन, काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ४ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने...


सुदूरपश्चिममा कांग्रेस–एमालेले टर्च बालेर सरकार खोज्दै

१४ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको सहभागी नभएपछि प्रतिपक्षी दलहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरी सांकेतिक विरोध गर्नुभएको छ । सोमवार दिउँसो २ बजे मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…