SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी

१७ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् । सोमवार बसेको कोषको सञ्चालक परिषद्को बैठकअनुसार जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सचिवालयले जानकारी दिएको हो ।...


कांग्रेसले मंगलवार गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक फोटो प्रदर्शन गर्ने

१७ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ । मंगलवार पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय...


नक्कली सुनको मूर्तिलाई सक्कली भनी ३० लाख ठगी गर्ने ठगहरू पक्राउ

१७ असार, काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ठगी गर्ने पाँचजना ठगहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरूले कागेश्वरी...


बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

१७ असार, काठमाडौं । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिनअघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान...


चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

१७ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार जम्मा गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोवास गरेका...


फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता

१७ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्याएको छ । प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन...


२२ गते नेपाल–भारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

१७ असार, काठमाडौं । असार २२ गते शनिवार नेपालभारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको सहकार्यमा हुने शिविरमा न्यूरोरमनोचिकित्सक सेवा, सुगररमधुमेह, स्त्री रोग परीक्षण सेवा, ई.सि.जी., मुटु रोग परीक्षण सेवा, एक्सरे, जेनेरल...


नाउपाबाट रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

असार १७, काठमाडौं ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेताबाट अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाइएको छ। केन्द्रीय अध्यक्षसमेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गंगा चौधरीलाई दलको नेता चयन गरेका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए। प्रमुख सचेतक रहेका...


आर्थिक विधेयक २०८१ बहुमतले पारित

१६ असार, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावमा सभाले बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री पुनले सो विधेयक पारित गरियोस् भनी...


नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा ७ दिन थुनामा रहने अदालतको आदेश

१६ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न आदेश दिएको छ ।शुक्रवार पक्राउ परेका झालाई आइतवार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो ।...


लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

१६ असार, काठमाडौं । लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताहरुको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक...


फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री, लिए शपथ

१६ असार, काठमाडौं । सर्वोच्चबाट मुद्दा जितेर शुक्रवार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटालाई...


पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी

१६ असार, काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले एकै दिनमा रोबोटमार्फत ३ जना महिलाहरूको सफल शल्यक्रिया गरेर नेपालमा पहिलोपटक सफल रोबोटिक सर्जरी...


दोस्रो पटक टी–२० विश्वकपको उपाधि भारतलाई

१६ असार, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले टी२० विश्वकपको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जित्न सफल भएको हो ।...


कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

१४ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाअन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने काठमाडौं महानगरले बताएको छ । आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

१४ असार, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । समितिको बैठकले छनोट...


अब गुगलले नेवारी भाषा पनि उल्था गर्ने

१४ असार, काठमाडौं । सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । गुगल ट्रान्सलेटमा अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेपालभाषा (नेवारी) समेत समेटिएको हो । यससँगै...


पहिरोले कर्णाली करिडोर अवरुद्ध

१४ असार, काठमाडौं । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेका अनुसार पालेतडापादुका खोला बीचको खण्डका पाँच ठाउँमा...


जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती आज

१४ असार, काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। वि.सं २०४९ माघ १४२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय...


डेङ्गु नियन्त्रण अभियानमा काठमाडौं महानगर

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियान सुरु गरेको हो । अभियानमा ६२२ जनाको टोली परिचालन गरिएको छ । क्लोरिन पाउडर...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…