SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका २२ वर्षीय अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । काठमाडौं प्रहरीका...


बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना पक्राउ परेका छन् । हिजो साँझ गोकर्णेश्वर२ नयाँपाटीका ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । सोमवार जोरपाटीबाट गोकर्णेश्वर नगरपालिका६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर८ का...


तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो । कोषले असार १ गते एक सूचना...


वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका छन् । आज दिउसो करिब १२ बजेतिर अभियन्ताहरु राजु सुनार, आदर्श क्षेत्री र अश्मीता खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । अभियन्ता विरुद्ध प्रहरीमा उजुरी परे पछि आज दिउसो...


पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपश्चात् सरकारी पेट्रोल पम्पमा भीड

असार ३, काठमाडौं । पेट्रोलियम पदार्थको अभावले काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको भीड लागेको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन पश्चात् आइतवार हिजोबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक्दा काठमाडौंमा भएको नेपाल प्रहरी, आर्मी र...


६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

असार ३, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ कपनबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चिनियाँ नागरिकलाई काठमाडौँ महानगरपालिका६ तिनचुलीस्थित गुरुङको घरबाट सो सुन र ४८ लाख नगदसहित उनलाईपक्राउ...


वसुधैव कुटुम्बकम्

प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै...


गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो मेरो जोवन छ है खतरा, लोभै लाग्ने उमेर मेरो छ है सोह् सत्र बोलको गीतको शब्द संगीत रमेश विक्रम रत्नको रहेको छ । गीत...


सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तेजविक्रम थापा र व्यवस्थापक सजना राजकर्णिकार पक्राउ परेका हुन्। तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम...


२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

जेठ ३२, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न २८ जिल्लामा विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी...


लोक सेवा आयोगले अङ्कसहितको उत्तर पुस्तिका लुकाउन नपाउने आदेश

जेठ ३२, काठमाडौँ । सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको संवैधानिक निकाय लोक सेवा आयोगले अब परीक्षामा सम्मिलित प्रतिस्पर्धीहरुलाई अङ्कसहितको उत्तर पुस्तिका दिनै पर्ने अवस्था सिर्जना भएको छ । आयोगले लोकसेवालाई हालै दिएको एउटा आदेशले आन्तरिक...


कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा, कम्तिमा १२ जना घाइते

जेठ ३२, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिक त्रिशुली नदी किनारमा खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२०३९च ३७२० नम्बरको...


हिन्दुत्वको पुन: विजय

जेठ ३०, काठमाडौं ।भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको छ र सरकार पनि गठन भइसकेको छ । भारतको लोकसभामा ५४३ सिटमध्ये भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले २९३ सिट जितेको छ । त्यस्तै...


नेवा समुदायले मनाए कुमार षष्ठी (सिथी नखः) पर्व

जेठ ३०, काठमाडौं । नेपालका नेवाः समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन कुमार षष्ठी (सिठी नख) पर्व मनाउने गर्दछन् । देशभरि नेवार समुदायले पानीका स्रोतहरू कुवा इनार सफा गरेर मनाउँदैछन् । नेपालका नेवाः समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन कुमार...


ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु...


तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

जेठ २९, काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये कलाकार सुरेश लवट तुलाधरको २१ तारा ले सर्वोत्कृष्ट ठहरिएर एक लाख पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार...


भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ, तेस्रो कार्यकाल प्रधानमन्त्री हुने मोदी दोस्रो नेता

जेठ २८, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई...


वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको छ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाका अनुुसार अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको हो ।...


कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

जेठ २७, काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि सामग्री बोकेर हिँडिरहेका ती खच्चड तारमा फसेका हुन् । जिल्ला प्रशासन कार्यालय दैलेख प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार...


विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ गरेको विरोधमा शुक्रवारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आज आइतवार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । सडकमा गुडिरहेको प्रदेश...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…