SamwadKhabar logo

               

कला / साहित्य

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

संवाद खबर

संवाद खबर

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको “खतरा” बोलको गीत सार्वजनिक भएको छ ।

“खतरा हो मेरो जोवन छ है खतरा,
लोभै लाग्ने उमेर मेरो छ है सोह् सत्र”

बोलको गीतको शब्द संगीत रमेश विक्रम रत्नको रहेको छ । गीत रमेश विक्रम रत्न र गायिका लामाले संयुक्त प्रस्तुतिमा निर्माण गरेका हुन् ।

भिडियोमा चर्चित मोडल एलिना रायमाझी, दिपेन थापा, रमेश विक्रम रत्न, जय शम्भु र विनोद थापाको मुख्य अभिनय रहेको छ ।

विगत दुई दशक देखि निरन्तर सांगीतिक क्षेत्रमा लागिरहकी गायिका लामाको दुई दर्जनौं भन्दा बढी गीतहरु रहेका छन् । गायन क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल गायिका समाजसेवाको क्षेत्रमा समेत सक्रिय छिन् ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन साथै सुन्दर लामाको मिक्सिंगमा तयार भएको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रशान्त मगरले गरेका हुन् भने छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । यस म्युजिक भिडियो लाई दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :-  https://youtu.be/XW5TxY43sYw

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि

साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

२१ असार, काठमाडौं । साउथ अस्ट्रेलिया सरकारले नेपाली चेली मञ्जु खड्कालाई महत्त्वपूर्ण म…

करण परियार नेपाल आइडल सिजन ५ को विजेता

करण परियार नेपाल आइडल सिजन ५ को विजेता

९ असार, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परि…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

जेठ २९, काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१…