SamwadKhabar logo

               

कला / साहित्य

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

संवाद खबर

संवाद खबर

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको “खतरा” बोलको गीत सार्वजनिक भएको छ ।

“खतरा हो मेरो जोवन छ है खतरा,
लोभै लाग्ने उमेर मेरो छ है सोह् सत्र”

बोलको गीतको शब्द संगीत रमेश विक्रम रत्नको रहेको छ । गीत रमेश विक्रम रत्न र गायिका लामाले संयुक्त प्रस्तुतिमा निर्माण गरेका हुन् ।

भिडियोमा चर्चित मोडल एलिना रायमाझी, दिपेन थापा, रमेश विक्रम रत्न, जय शम्भु र विनोद थापाको मुख्य अभिनय रहेको छ ।

विगत दुई दशक देखि निरन्तर सांगीतिक क्षेत्रमा लागिरहकी गायिका लामाको दुई दर्जनौं भन्दा बढी गीतहरु रहेका छन् । गायन क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल गायिका समाजसेवाको क्षेत्रमा समेत सक्रिय छिन् ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन साथै सुन्दर लामाको मिक्सिंगमा तयार भएको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रशान्त मगरले गरेका हुन् भने छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । यस म्युजिक भिडियो लाई दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :-  https://youtu.be/XW5TxY43sYw

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…