SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


बुलिङटारमा बस दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु

कात्तिक १३, काठमाडौं । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखा आउँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...


सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व

— विजयप्रसाद मिश्र औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस...


सशस्त्रमा नयाँ मापदण्डः कमाण्डमा सबैलाई समान अवसर

कात्तिक १२, काठमाडौं । सशस्त्र प्रहरीमा इन्चार्ज हुन अब शक्तिकेन्द्र धाउन नपर्ने भएको छ । अब कार्यालय प्रमुख (इन्चार्ज) का रूपमा सरुवा हुने अधिकृतहरूको एक वर्ष पहिले नै पूर्वानुमान सूची प्रकाशन हुने भएको छ । मध्यम तहका अधिकृतहरुको सरुवामा हुने...


डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

कात्तिक १२, काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएपछि निर्वाचन आयोगले उनको जम्मेदवारी खारेज गरेको हो...


प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

कात्तिक १२, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक...


महोत्तरी घटना छानबिन गर्न समिति गठन

कात्तिक ११, काठमाडौँ । महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ८ मा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज जारी गरेको...


मिथ्या सूचना र दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन – निर्वाचन आयोग

कात्तिक ११, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दल र उमेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत...


प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

कात्तिक ९, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको...


रोल्पामा जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीनको मृत्यु

कात्तिक ९, रोल्पा । रोल्पामा आज जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीनजनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८...


देउसी–भैलो खेल्न समयसिमा तोक्नु संस्कृति र परम्परा माथीको आक्रमण

मोहन श्रेष्ठ, नेपाली संस्कार, संस्कृति र परम्परा माथी आक्रमणको क्रम निरन्तर चलिरहेको छ । विदेशी प्रभुको प्रभाव बढ्दो क्रममा देखिन्छ । विदेशीको लगानीमा देशमा विभिन्न षड्यन्त्रहरू चलिरहेका छन् । नेपालीहरूको हरेक आफ्नो मौलिकपनमा सरकारको लाचारीपन देखिनु आम नेपालीहरूकै लागि लज्जाको...


शिक्षण पेसा छाडेर फूल खेती, वार्षिक ६ लाख आम्दानी

कात्तिक ९, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनीलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट...


गोरखामा डाक्टर कुट्नेलाई कारबाही गर्न माग

कात्तिक ९, काठमाडौं । गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा। बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । कार्तिक ६ गते...


नेपाल संवत् ११४३ र म्हः पूजा मनाइँदै

कात्तिक ९, काठमाडाैं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी...


सातवटै प्रदेश सरकारलाई आयोगले दियाे यस्ताे निर्देशन

कात्तिक ८, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । उसले निर्वाचनलाई स्वच्छ,...


नेवार समूदायमा आज म्हपूजा पर्व मनाइँदै

कात्तिक ८, भादगाउँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) दिँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार...


ग्रमिण सडक सञ्जालहरुलाई व्यवस्थित बनाई आर्थिक वृद्धिस्तर बढाउने– सूर्यमान दोङ

कात्तिक ८, काठमाडौँ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि काभ्रे निर्वाचन क्षेत्र १ मा सडक सञ्जालहरुलाई व्यवास्थित बनाई जनताको आर्थिक वृद्धिस्तर बढाउने वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार सूर्यमान दोङ (लालध्वज) ले बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित...


मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

कात्तिक ८, काठमाडौं । काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन् । ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश...


प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोगबारे निर्वाचन आयोगको विशेष निर्णय

कात्तिक ७, काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले...


राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

कात्तिक ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व– २०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ। राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷ सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण...


निर्वाचन खर्चको निगरानी र अनुसन्धान गर्न आयोगद्वारा अख्तियारलाई पत्राचार

कात्तिक ७, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे आवश्यक निगरानी...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…