SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

साउन १५, काठमाडौँ । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको...


एआइजी र डिआइजीहरूसँग कार्यसम्पादन सम्झौता

साउन १५, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक (डिआइजी) सँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रहरीका काम कारबाहीलाई प्रभावकारी बनाउने उदेश्यसहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्यसम्पादन सम्झौता...


धादिङका वडा अध्यक्ष काठमाडौंको जुवाघरमा समातिए

साउन १५, काठमाडौं । नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा अध्यक्ष समेत छन् । उनीहरुबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ । आइतबार राती प्रहरी...


उपत्यकामा विशेष बस सेवा सञ्चालनबारे छलफल

साउन १५, काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ । सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक...


रासायनिक मल अभाव छैन : कृषिमन्त्री

साउन १५, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए । ‘हाल दुई सय ८४...


अपि पावरले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

साउन १४, काठमाडौं । अपि पावर कम्पनीले आउँदो साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद सेयरमा कम्पनीका सेयरधनीले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा एक करोड ६५ लाख...


सुन तस्कर प्रकरण : भियना होटल सञ्चालक छिरिङ पक्राउ

साउन १४, काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पासभएर बाहिरिएको अवस्थामा बरामत गरेको एक क्विन्टल सुन प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले आज बिहान होटलमा छापा मारेर उनलाई पक्राउ...


चाबहिलका नापी अधिकृतविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

साउन १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको...


प्राज्ञिक विद्यार्थी परिषदद्वारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम

साउन १३, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पस मीनभवनमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम आयोजना गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागको संयोजनमा बीबीए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व...


समुदाय जागरणको तेस्रो हप्ता कपनको आकाशेधारादेखि मिलनचोकसम्म पद यात्रा

असार १३, काठमाडौँ । सूचनाको हकका लागि राष्टिय महासंघ, काठमाडौँ जिल्ला र उपत्यका समितिको संयूक्त आयोजनामा चलिरहेको समुदाय जागरण अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । शनिवार बिहान ६ः३० बजे जुगल गुरुकुल बिद्यालयको बिद्यार्थीहरुले स्वस्ती वाचन गरी सुरू गरिएको पद...


भ्रष्टाचारको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

साउन १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । अख्तियारले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता...


विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

साउन १२, काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । चार दिनअघि तामाङ र मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता...


रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्छः मन्त्री बस्नेत

साउन १२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सदुपयोगमा नेपाल...


श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न ट्रेड युनियनको माग

साउन १२, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै नेपालको श्रम ऐन, २०७४...


राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री

साउन १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको टिप्पणी गरेका छन् । इटाली भ्रमणबाट फर्किएपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने...


संगीतकार तथा गायक सुरेश अधिकारीले मागे माफी

साउन १२, काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले माफी मागेका छन् । एफएम रेडियोसँग सम्बद्ध विभिन्न संस्थालाई लक्षित गरेर आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति उनले माफी मागेका हुन् । “यदि, आवेशमा व्यक्तिगत रूपमा प्रस्तुत मेरो शैली...


७१ वर्षमा मीनाकुमारीले पाइन् नागरिकता

साउन ११, मुग्लिन। चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन्। माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन्। “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि...


बागमती प्रदेशमा ३.२६ प्रतिशतसम्मले घट्यो गाडी भाडा

साउन १२, काठमाडौँ । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी...


कोशीका मुख्यमन्त्री थापा पदमुक्त

साउन ११, काठमाडौँ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई...


निर्धारित समयमै कर बुझाउन महानगरको आग्रह

साउन ११, काठमाडौं । महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्नरबुझाउनपर्ने सम्पत्ति कररबहाल कररव्यवसाय करमा...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…