SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


मौद्रिक नीति : बैंकदर यथावत, नीतिगत दर घट्यो

साउन ७, काठमाडौँ । नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०÷ ८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको हो । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै...


विदेश जाँदा अब २५ सय डलरसम्म साट्न पाइने

साउन ७, काठमाडौं । राष्ट्र बैंकले विदेश जाँदा डलर सटहीको दायरा बढाएको छ । यससँगै अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको...


नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक हुनुपर्छ

साउन ६, काठमाडौँ । सार्वजनिक निकायहरूले नागरिकसंग जोडिएको हरेक सूचना विनासर्त सार्वजनिक गर्नुपर्ने माग सहित समुदाय जागरण अभियान गरेको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ उपत्यका र जिल्ला काठमाडौँ कार्यसमितिले आयोजना गरेको अभियानको दोस्रो हप्ता आज चाबहिल, गणेशस्थान मन्दिर,...


नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो

साउन ५, काठमाडौं । सरकारले बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुला गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार...


प्रहरी प्रमुख लिएर विमानस्थल पुगे गृहमन्त्री

साउन ५, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलको निरीक्षण गरेका छन् । बुधबार हवाई मार्ग हुँदै सय केजी सुन बरामद भएपछि मन्त्री श्रेष्ठ आज शुक्रबार बिहान आईजीपी वसन्त कुँवर र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीलाई...


कोशीका ११ जिल्लामा फैलियो डेँगी

साउन ५, काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेँगी संक्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेँगी फोकल...


भारतको हावडा जिल्लामा आज भीषण आगलागी

साउन ५, एजेन्सी । भारत पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ । हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको सुचना पाउने वित्तिकै १२ वटा...


एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

साउन ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टीत्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा टुङ्गो लाग्नेछ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका...


शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत् प्रभावित हुने

साउन ५, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत वितरण प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८...


बैंकहरूको नाफा ६७ अर्ब २३ करोड

साउन ४, काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा बढाएको हो । गत आर्थिक वर्ष वैशाखसम्म बैंकहरूले...


बरामद सुन जोख्नलाई राष्ट्र बैंकको टक्सार लगियो

साउन ४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नलाई राष्ट्र बैंकको टक्सार विभाग लगिएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित र टक्सार महाशाखामा पठाएको हो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर...


डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

साउन ४, चितवन। चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९÷ ८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४...


एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

साउन ४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा...


सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

साउन ४, एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका...


सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

साउन ४, काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको...


मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी

साउन ३, काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको...


कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट गर्ने सरकारको निर्णय

साउन ३, काठमाडौं । सरकारले कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने दस्तुर छुट गर्ने निर्णय गरेको छ । आज बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शुल्क र दस्तुरसम्बन्धी व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री समेत रहेका सरकारका...


प्रधानमन्त्री ५ दिने इटाली भ्रमणमा जाँदै

साउन ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो । युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी...


आज नेपाल र युएईबीच क्रिकेट प्रतिस्पर्धा हुँदै

साउन ३, काठमाडौं। आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुन लागेको हो। आज हुने खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुने छ। सो...


यी क्षेत्रमा छ आज बाढीको सम्भावना

साउन ३, काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज बाढीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगका विभिन्न साना नदीहरुमा बाढीको सम्भावना छ । आज ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बाग्लुङ, रुकुम...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…