SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

साउन १९, झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’...


तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

साउन १९, काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती...


सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन

साउन १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल...


पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र

साउन १९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार व्यक्तिगत पत्रकार सम्मेलन गर्ने भएका छन् । मल्लले शुक्रबार नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलन गर्ने जनाएका छन् । तर, ज्ञानेन्द्रले हालसम्म यसको कारण भने...


प्रधानमन्त्रीकै सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छोड्दिनँ : गृहमन्त्री

साउन १८, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन् । बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका हुन् । उनले अनुसन्धानका क्रममा...


एसइई खारेजीको प्रस्ताव

साउन १८, काठमाडौँ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२)...


फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने

साृन १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार नगरे कानुनबमोजिम कारबाही...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

साउन १८, काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर आइपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण...


चीनले १८ वर्षभन्दा कम उमेरका लागि स्मार्टफोन प्रयोगको सीमा तोक्दै

साउन १८, एजेन्सी । चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी...


क्रसर उद्योग नविकरण गरी तत्काल सञ्चालन गर्न पाउन व्यवसायीको माग

साउन १८, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा...


नेप्से परिसूचक सामान्य अंकले बृद्धि

साउन १७, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । बुधबार परिसूचक नौ दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार बुधबार दुई सय ६९ कम्पनीको ९३...


विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ

साउन १७, काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेका छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा...


१६ औं पञ्चवर्षीय आवधिक योजना स्वीकृत

काठमाडौं । १६औं पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२/२०८५/०८६ ) को अवधारणापत्र स्वीकृत भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गरी १६ औं योजनाको अवधारणा स्वीकृत गरेको हो । समष्टिगत...


संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख

साउन १७, काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताए । आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी...


टेकु परिसर तनावग्रस्त, ४ राउण्ड अश्रुग्याँस प्रहार

साउन १७, काठमाडौँ । जिल्ला प्रहरी परिसर टेकुमा तामाङ र मगर समुदायको तर्फबाट घेराउ गर्न पुगेका प्रर्दशनकारीहरूलाई नियन्त्रण लिने क्रममा झडप भएको छ । आन्दोलनलाई नियन्त्रणमा ल्याउन प्रहरीले ४ राउण्ड अश्रुग्याँस प्रहर गरेको छ । उक्त झडपमा ४ प्रर्दशनकारी गिरफ्तारी...


खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँले घट्यो

साउन १५ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो...


डोटीका दुई वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

साउन १७, कैलाली । जुवा तास खेलिरहेको अवस्थामा डोटीका दुई वडा अध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार धनगढी उपमहानगरपालिका– ४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका– २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउदलाई...


यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

साउन १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका...


फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

साउन १५, काठमाडौँ । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको...


एआइजी र डिआइजीहरूसँग कार्यसम्पादन सम्झौता

साउन १५, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक (डिआइजी) सँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रहरीका काम कारबाहीलाई प्रभावकारी बनाउने उदेश्यसहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्यसम्पादन सम्झौता...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…