SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

साउन २९, काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनुभएको हो ।...


कागबेनीकाे प्रहरीचौकीसहित १५ घर बगायो

साउन २९, काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १५ घर बगाएको छ । वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि १५ वटा घररहोटल, प्रहरी चौकी, पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल...


जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

साउन २९, काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नो मन्त्रालयले...


अझै केही दिन वर्षा हुने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

साउन २९, काठमाडौं । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा...


बरामद भएको क्विन्टल सुन पगालिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिबाट बरामद गरिएको क्विन्टल सुन आजबाट जोखिने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि आजदेखि सुन पगालेर जोखिने भएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार...


काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि कारबाहीको माग

साउन २९, काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ । नक्कली कागजातको घटनामा सक्कली डाक्टरलाई पक्राउ गरिएको घटनामा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ...


दलाल पूँजीवादका कारण युवा विदेशिन बाध्य : महासचिव भुसाल

साउन २८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भसालले युवा बेरोजगार उत्पादन र रोजगारीमा राज्यको सही आर्थिक नीति नभएको र दलाल पूँजीवादी अर्थनीतिले युवा बेरोजगार बढाएको र विदेशिन बाध्य बनाएको चर्चा बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा...


आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं। आँखा पाक्ने रोगका लक्षणहरु - आँखा रातो हुने र चिलाउने - आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने - आँखाको ढकनी रातो हुने, सुन्निने - आँखा बिझाउने/दुख्ने -...


सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न छ : एमाले

साउन २८, काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न रहेको बताएका हुन्...


आज तीन वटा विमानस्थलमा उडान प्रभावित

साउन २८, काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार तीन वटा विमानस्थलमा उडान प्रभावित बनेको छ । तुम्लिङटार विमानस्थलमा आइतबारका लागि निर्धारित सबै उडान रद्द भएको छ । साथै पोखरा र सुर्खेत विमानस्थल पनि आइतबार बिहानबाटै बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...


एक सय ५५ सहकारी एकीकरण

साउन २८, वालिङ (स्याङ्जा०) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला...


झरीसँगै चलिरह्यो सूचनाको हकका लागि समुदाय जागरण अभियान

साउन २७, काठमाडौँ । साउने झरी दर्किरहेका बेला पनि सूचनाको हकका अभियानकर्मी भने सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्नबाट रोकिएनन् । गत असार ३१ गते शनिबार विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको...


५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

साउन २६, काठमाडौं । नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की,...


भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको आवश्यकताः बाबुराम भट्टराई

साउन २६, बुटवल। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै...


रास्वपाले संसद अवरुद्ध भएको दिनेको सेवा सुविधा नलिने

साउन २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले लोकतान्त्रिक विधि अपनाएर...


एमाले सांसदहरूको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

साउन २६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । एमालेका सांसदहरुले सय किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले...


नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ

साउन २५, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुिनल शर्मा पक्राउ परेका छन् । बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा...


चितवन जिल्ला प्रशासनले भन्यो- ट्राफिक जाम व्यवस्थापन गर्न रास्वपा चाहिँदैन

साउन २५, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो र ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंग सक्षम रहेको जनाएको छ । मंगलबार कालीखोलानजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो । सोक्रममा जाममा परेका सवारी साधनलाई...


प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता (पूर्णपाठ)

साउन २५, काठमाडौं । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा...


दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छ : घिसिङ

साउन २५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् । उनले भने, ‘सरकारको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…