SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


निर्वाचन आयोगद्वारा राजनीतिक दल दर्ताको आह्वान

साउन २०, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो । सरकारले आगामी निर्वाचन मंसिर ४...


थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

साउन २०, काठमाडौं । नेपालमा एकैदिनमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट आज एकजनाको मृत्‍यु...


गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने

साउन २०, काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ...


परराष्ट्र मन्त्री खड्का चीन जाँदै

२० साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा।नारायण खड्का अर्को साता साउन २४ गते मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्कालाई चिनियाँ विदेशमन्त्री वाङ यीकोले चीन भ्रमणका लागि निमन्त्रणा दिइएकाले चिन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी...


आजदेखि मतदाता नामावली संकलन स्थगित

२० साउन, काठमाडौँ । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । प्रदेश र प्रतिनिधी सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने सरकारको निर्णयसँगै आयोगले मतदाता संकलन कार्य स्थगित गरेको हो । आयोगले देशभर मतदाता नामावली संकलन...


२२० केभीका ३ वटा सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालनमा

२० साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट ९केभी० का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरूवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह ९चार्ज० गरी सञ्चालनमा...


मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो। बुधबार गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मंसिर ४...


साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

१९ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा...


चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

१९ साउन, काठमाडौँ । काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएका सबै नेपाली रहेको प्रहरीले जनाएको छ। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग...


म्याग्दीमा बाढीको सुचना दिन हेरालु परिचालन

१९ साउन, काठमाडौँ । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।...


बागलुङमा शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता दिइने

१९ साउन, काठमाडौँ । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको...


पेट्रोलियम पदार्थको मूल्य तत्कालःआयल निगम

१९ साउन, काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य घटाउन नसकिने बताएको हो। निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो पटक प्राप्त नयाँ...


नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

१९ साउन, काठमाडौँ । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो ४ बजे नेपाल आईपुग्ने जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको...


इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्कियो

१९ साउन, काठमाडौँ । इन्जिनमा धुवाँ देखिएपछि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्किएको छ। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९...


मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

१९ साउन, काठमाडौँ । मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव...


कल्की जयन्ती आज मनाइँदै

१८ साउन, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ...


पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियुको माग

१७ साउन, काठमाडौँ । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी०ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२‍‍।५६ रुपैयाँ र डिजेलमा २९।१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा...


एन्फा कार्यसमिति बैठक साउन २६ मा बस्ने

१७ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ । बैठक तेस्रो पटकका लागि साउन २६ गते...


घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदै

१७ साउन, काठमाडौँ । प्रत्येक श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ । नागलाई देवता सरह मानिने हुँदा यस दिन हिन्दू धर्मालम्बीहरुले नाग (सर्प)लाई देवताको रुपमा पुज्ने गर्छन् । परापुर्वकालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थहरुमा नागदेवताको विशेष महत्वबारे वर्णन गरेको...


नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

१६ साउन, काठमाडौँ । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भन्सार विभागको आर्थिक वर्ष २०७८र७९ को तथ्याङ्कमा छ । नेपालबाट विश्वका...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…