SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार डा. महावीर पुनलाई

साउन २५, काठमाडौँ । यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक डा. महावीर पुनलाई प्रदान गरिने भएको छ । बुधबार दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा दाहालको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गरिने...


मौसम खबर : चारवटा प्रदेशमा भारी वर्षा हुने

साउन २६, काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । दिनभर मौसममा बदली र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई...


बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी

२५ साउन, काठमाडौँ । काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएको छ ।...


ललितपुर महानगरबाट ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

साउन २५, ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ...


दुर्घटनामा हात गुमाएका अरुण २ वर्षदेखि साउदीमा अलपत्र

साउन २५, साउदी । ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी–६ का अरुण राईले २ वर्षअघि सडक दुर्घटनामा एक हात गुमाए । त्यसयता उनी साउदीमै अलपत्र परेका छन् । २०१९ जुनमा नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राइभरका लागि गएका...


दैनिक तातो पानी पिउनुका अनेक फाइदा

काठमाडौं- तातो होस् वा चिसो जुन तापक्रमको पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि...


पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

साउन २५ , काठमाडौँ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा नपर्दा...


पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

२५ साउन, काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष...


नागरिकता विधेयक: सल्लाहकारसँग परामर्शमा राष्ट्रपति भण्डारी

साउन २५, काठमाडौं। संघीय संसदका दुवै सदनबाट पारित भइ राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता विधेयकमा भएका केही बुँदाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टि रहेको शितलनिवास स्रोतले जनाएको छ। विधेयकका केही बुँदाहरुमा राष्ट्रपतिको असन्तुष्टि देखिएकोले प्रमाणीकरणमा समेत ढिलाइ भइरहेको संकेत देखिएको छ। स्रोतका...


बरिष्ठ छायाँकार विदुर पाण्डेको निधन

साउन २५, काठमाडौं । बरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइलास्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल...


पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

२५ साउन, काठमाडौँ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए र नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा...


१९ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा

साउन २५, काठमाडौं । देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार म्याग्दी, बाग्लुङ, रुकुम...


४० लाखले अवलोकन गरे शाश्वतधाम

साउन २५, नवलपुर। नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन्। सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन्। सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय...


कोराना सङ्क्रमण बढेपछि भोजपुरका विद्यालय बन्द

२५ साउन, काठमाडौँ । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।स्वास्थ्य कार्यालय...


परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच आज भेटवार्ता हुँदै

साउन २५, काठमाडौं । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले...


गएराती परेको वर्षाले काठमाडौँ डुवानमा

२५ साउन, काठमाडौँ । काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्। राती नै प्रहरीले बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार गरेको छ। त्यस्तै भक्तपुरको नगरकोट, काठमाडौंको धाप,...


खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

साउन २४, दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको...


मुगुका वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२४ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सव९इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि...


सुपारी तस्करीमा डिआइजी गिरी मुछिए

साउन २४, काठमाडौं । प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् । गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत...


परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

साउन २४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…