SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

वैशाख १४, काठमाडौं । काठमाडौँको ठुलो भर्याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । शुक्रवारबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा अंग्रेजी विषयको परीक्षा दिन गएका जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं...


इलाम र बझाङमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

वैशाख १३, काठमाडौं । इलाम र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयअनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही...


धनुषामा स्थानीयवासी र प्रहरीबीच झडप, ९ सेल अश्रुग्यास प्रहार

वैशाख १३, काठमाडौं । धनुषाको औरही गाउँपालिका१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भई सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको...


बौद्ध सामुदायिक सेवा केन्द्रको नयाँ कमिटि चयन, अध्यक्षमा वीर बहादुर वाइवा

वैशाख १३, काठमाडौं । बौद्ध सामुदायिक सेवा केन्द्र बौद्ध तथा सामुदायिक प्रहरी केन्द्र बौद्धको १७ औं वार्षिक साधारण सभा तथा ७ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा वीर बहादुर वाइवासहितको कमिटि निर्विरोध निर्वाचित गरेको छ । बैशाख १२...


एमाले गोकर्णेश्वर नगर कमिटीको दोश्रो अधिवेशन बैशाख १५ गते जोरपाटीमा हुँदै

वैशाख १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको दोश्रो अधिवेशन बैशाख १५ गते हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलबाट हुनेछ । अधिवेशन बैशाख १५ गते शनिबार विहान ११ बजे जोरपाटि चोकमा हुनेछ ।


स्व. चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा दीप प्रज्वलन

वैशाख १३, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ का लोकप्रिय नेता, संविधान सभा सदस्य चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा जोरपाटी चोकमा दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालले वुधबार साँझा जोरपाटी चोकमा स्वर्गीय ठकुरीको सम्झानामा...


ग्वार्कोबाट १३ जुवाडे पक्राउ

वैशाख १३, काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका बेला जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले गएराति पक्राउ गरेको...


यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमासहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार...


२५ औँ मनमोहन स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख १३, काठमाडौं । आज बिहीवार नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानले सो स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको हो । कार्यक्रमको प्रमुख अतिथि...


एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ? : अध्यक्ष केपी शर्मा ओली

वैशाख १२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै कांग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोप लगाएका छन् । उपनिर्वाचनको प्रचारका लागि बुधबार आयोजित सभामा निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले...


धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् । धनकुटा ४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरिवल बिस्कुट धनकुटाको पहिचान बनेको छ । धनकुटामा हातबाट निर्मित नरिवल बिस्कुटको...


महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दिउँसो आगलागी हुँदा ३५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आगलागीका कारण करिब ३५ वटा घर जलेर नष्ट भएको हो। अझै आगलागी नियन्त्रणमा...


इलाममा भेषराजले टिकट पाउनुपर्थ्यो भन्दै स्वर्णिमले कांग्रेसलाई गरे प्रश्न

वैशाख १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले इलाम२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको बताउँदै आफूले विगतमा काम गरेको पार्टी नेपाली कांग्रेसबारे स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएको भन्दै प्रश्न...


गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न ५ दिन म्याद

वैशाख १२, काठमाडौं । काठमाडौंको केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलवार एक सूचना जारी गरेको छ ।...


स्वदेश फर्किए कतारका राजा

वैशाख १२, काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलवार काठमाडौं आएका आज स्वदेश फर्केका छन् । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता गरेपछि आज...


धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ । डाँडामा रहेको तीनकन्या माईको...


काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

वैशाख १२, काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका ६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।...


जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिवार सम्पन्न भएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेकोले आफ्नो प्रतिभा प्रस्तुत...


‘गोरखा भूकम्प’ स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा

वैशाख १२, काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । मंगलवार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो । २०७२ वैशाख १२ गते गएको ७.८...


नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…