SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


अस्ट्रेलियाकी पर्वतारोही एली पेपरद्वारा बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

वैशाख २, काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औँ अग्लो हिमाल अन्नपूर्ण१ को सफल आरोहण गरेकी छन् । सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार...


सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

वैशाख २, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नउपा) कै दुई सांसद लक्ष्मण चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक...


भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

वैशाख २, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आज आइतवार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, अर्थमन्त्री श्री वर्षमान...


सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने

वैशाख २, काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतवार प्रकाशित सूचनामा महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो...


रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

वैशाख २, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् । ट्राफिक सचेतना विशेष अभियान २०८१ मा ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री...


धनुषा गहुँ खेतमा महिलाको शव फेला, हत्या भएको आशंका

वैशाख २, काठमाडौं । धनुषा गहुँ खेतमा एक महिलाको शव फेला परेको छ । धनुषाको हंसपुर नगरपालिकामा शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो । शव धनुषाको हंसपुर नगरपालिका७ की ५५ वर्षीया शुभ देवी मण्डलको...


सुदूरपश्चिममा मुख्यमन्त्रीमा आलोपालो : पहिलो वर्ष नाउपालाई दिने सहमति

वैशाख २, काठमाडौं । सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्न शीर्ष नेताबिच सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज भएको छलफलमा...


सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

वैशाख २, काठमाडौं । भक्तपुरको मध्यपुरथिमिबासीले आज विहानै सुथसिया जात्रा मनाएका छन् । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको...


मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

वैशाख २, काठमाडौं । नयाँ वर्षको स्वागतमा मधेशमा तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । जुडशीतल नेपालको तराई क्षेत्रमा...


बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन, कांग्रेसको बहिष्कार

वैशाख २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन भएको छ । वैशाख १ गते बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम...


सिन्धुलीमा एनसेल टावरमा बम विस्फोट, जनमुक्ति सेनाको पर्चा फेला

चैत्र २९, काठमाडौं ।सिन्धुलीको कमलामाई नगरपालिका४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । प्रहरीका अनुसार टावरमा बुधवार राति करिब १ बजेतिर विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माका अनुसार विस्फोटबाट टावरका तारहरू जलेको र...


अपराध अनुसन्धानमा उपयोगी बन्दै ‘नेपाल प्रहरी मोबाइल एप’

चैत्र २९, काठमाडौं । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको नेपाल प्रहरी मोबाइल एप्लिकेशन ९एप० उपयोगी साबित भएको छ । स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधरणको...


ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित : ४० हजार परीक्षार्थीमा ६ हजार उत्तीर्ण

चैत्र २८, काठमाडौं । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। उत्पादनमूलक क्षेत्रका लागि पहिलो...


कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

चैत्र २८, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । मंगलवार मुख्यमन्त्री नियुक्त भएका कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधवार पद तथा गोपनीयताको शपथ लिएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश...


राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

चैत्र २८, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६...


बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र २८, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।थापाले २०७४...


विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न निर्देशन

चैत्र २८, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरी ए लेभल, इन्टरनेशनल ब्याकालरेट्स, सिएसइबी र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति...


नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर बन्नुपर्छ: राष्ट्रपति पौडेल

चैत्र २८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । राष्ट्रपति पौडेलले संविधानले प्रत्येक नागरिकको...


प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : कांग्रेस मन्त्री गगन थापा

चैत्र २८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष...


अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

चैत्र २८, काठमाडौं । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् । दुर्घटनामा परि २ जना बच्चा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…