SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित, सनातन धार्मिक संस्थाहरूलाई निःशुल्क कानूनी परामर्शको घोषणा

वैशाख ७, काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष...


मोबाइल बैंकिङमार्फत रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

वैशाख ६, काठमाडौं । प्रहरीले मोबाइल चोरी गरी आपराधिक लाभ लिएको आरोपमा डोटीको जोरायल गाउँपालिका२ घर भई हाल सिनामंगल ९ बस्ने २७ वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरेको हो ।...


मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

वैशाख ६, काठमाडौं । मधेश सरकारमा राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । बिहीवार नियुक्त भएका माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह बिना विभागीय, माओवादी केन्द्रकै युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन, नेकपा एसबाट बेची लुंगेली बिना विभागीय मन्त्री...


भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दैयस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालय अघि बढेका छन् ।...


बौद्ध तेमाल जात्राको तयारी पूरा

वैशाख ६, काठमाडौं । यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको पत्रकार सम्मेलनमा...


भन्सार छलेर भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट बरामद

वैशाख ६, काठमाडौं । नेपालबाट अवैध रुपमा भारततर्फ नेपाली उत्पादन खुकुरी चुरोट लैजाँदै प्रहरीले नाका नजिकबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेअनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लागिएको एक हजार २८० प्याकेट...


गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेविसंघले विभिन्न माग राखी देशैभरका पालिकाहरुमा आज ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । बिहिवार १७...


रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। मुलुकी...


गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सिताराम मन्दिरको जिर्णोद्वार तथा पुन निर्माण पछि उद्घाटन भएको छ । बुधवार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सिताराम रामेश्वर धामको उद्घाटन गर्नु भयो । श्री...


समुद्रमा बेपत्ता भएका युवाको शव फेला

वैशाख ६, काठमाडौं । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।धादिङको नेत्रावती डबजोङ गाउँपालिका५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही...


राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

वैशाख ६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा र तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आज बिहीवार नेपाल सरकारको सिफारिसमा दुवैलाई नियुक्त गरेका हुन् । प्रवक्ताभट्टराईका...


लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, ५ बजे शपथ

वैशाख ६, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बिहीवार बिहान सत्ता साझेदार दलहरूसँग छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । सहमति अनुसार एमालेले ५,...


आजदेखि भिटामिन ए खुवाइँदै

वैशाख ६, काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२...


ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै

वैशाख ६, काठमाडौं । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादन आयोजनाको संख्या बढ्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन...


शृंगारिक गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

वैशाख ४, काठमाडौं । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी शिवको निधन भएको छ । उनको नातेदार प्रज्वल पंगेनीका अनुसार उपचारका क्रममा उनको आज मंगलवार दिउँसो निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना...


मधेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले दिए राजीनामा

वैशाख ४, काठमाडौं । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले आज मंगलवार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् ।...


कुवेतमा अवैध बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने

वैशाख ४, काठमाडौं । कुवेतले अवैध रूपमा बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने व्यवस्था गरेको छ। कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ। अवैध रूपमा बसेका आप्रवासी...


सहकारी ठग्ने रवि र गृहमन्त्री एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक भयोः महामन्त्री गगन थापा

वैशाख ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् । सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन्...


२७२ किलो गाँजासहित कन्टेनर चालक नियन्त्रणमा

वैशाख ४, काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका१ स्थित हुलाकी सडक खण्डअन्तर्गत बाइपास इलाकाबाट २७२ किलो गाँजासहित सशस्त्र प्रहरी बलले एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई जाँच गर्दा...


टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…