लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन
चैत्र २५, काठमाडौं । लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रवार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा...
एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट
चैत २५, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोस्रो वडा अधिवेशनबाट नविनराज बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन चैत १७ गते भएको थियो । शनिवार विहान नविनराज बिष्ट अध्यक्षसहित २१ सदस्यीय नया वडा...
विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’
चैत्र २५, काठमाडौं । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल सुदूरपश्चिममा शनिवारदेखि सुरु भएको छ । एक सातासम्म जारी रहने खेलमा रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर सुदूरपश्चिमका विवाहित महिलाहरु एउटै तालमा...
सिराहामा नकाबधारीले लुटे १५ लाख ५० हजार रुपैयाँ
चैत्र २५, काठमाडौं । सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरीका अनुसार आइतवार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटिएको हो ।...
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी
चैत्र २५, काठमाडौंं । धनगढी उपमहानगरपालिका३ विशालनगरमा रहेको कृष्णमोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्। विसं...
रामेछापमा सुमो दुर्घटना हुँदा तीनजना घाइते
चैत्र २५, काठमाडौं । रामेछापमा टाटासुमो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ । खाँडादेवी गाउँपालिका ९ पिङखुरीबाट आइतवार बिहान काठमाडौंका लागि छुटेको ना.१ ज ५६२६ नम्बरको टाटासुमो सोही गाउँपालिकाको वडा नम्बर ८ भदौरेमा...
टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु
चैत्र २५, काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा तीनदिने पाँहाचह्रे जात्रा प्रारम्भ भएको छ। नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ सम्म गरी तीन दिन पाँहाचर्हे जात्रा मनाउन लागिएको हो। जात्राका क्रममा टोखाका नेवार...
काठमाडौं महानगरपालिकामा गरिब गणना सुरु
चैत्र २५, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार गणना गर्न लागिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका...
लुम्बिनी मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
चैत्र २३, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअधि शुक्रवार महराले ४८ जना...
प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन
चैत्र २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा दरबार परिसरमा शुक्रवार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । प्रचण्डले ऐतिहासिक र...
गुल्मीमा विद्युतीय गाडी संचालन
चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएको छ । मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमका अनुसार गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। जिल्ला...
एक बोरा धान चोर्न वृद्धाको हत्या
चैत्र २३, काठमाडौं । सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ। प्रहरीका अनुसार धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका...
‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ
चैत्र २३, काठमाडौं । बिहे एप बनाएर ठगी गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुको टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहता छन् । बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २...