विश्वकै प्रदूषित सहर काठमाडौँ
चैत्र २८, काठमाडौं । विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । विश्वका प्रमुख सय वटा सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको वेबसाइट...
नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन
चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन भएको छ । ८ अप्रिलमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले जानकारी दिएको छ । एडिनबर्ग विश्वविद्यालयमा हिग्सले ५० वर्षसम्म अध्यापन गराएका थिए । उनले गड...
‘द्यःल्वाकेगु’ जात्रा सम्पन्न
चैत्र २७, काठमाडौं । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको न्हि जात्रा आज मङ्गलवार सम्पन्न भएको छ । काठमाडौँको मुटु मानिने असनमा हुने पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रामध्ये न्हि जात्रा आज सम्पन्न भएको हो । यो जात्रामा असन चोकमा...
एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा
चैत्र २७, काठमाडौं । एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । ओमानमा हुन गइरहेकोप्रिमियर कपको लागि एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म...
कांग्रेसको प्रस्ताव : सहकारीमा भएका सबै अनियमितताको छानबिन गरौं
चैत्र २७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री...
राप्रपाको प्रदर्शनका क्रममा झडप
चैत्र २७, काठमाडौं । सरकारसमक्ष बुझाएको मागपत्र कार्यान्वयन नभएको भन्दै आज प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र सुरक्षामा खटिएका प्रहरीबिच झडप भएको छ । प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई...
राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना
चैत्र २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा आज बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । महाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन जानेक्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा...
आज काठमाडौंमा राप्रपाको बृहत् जनप्रदर्शन
चैत्र २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसमक्ष बुझाएको मागपत्र कार्यान्वयन नभएको भन्दै आज काठमाडौंमा जनप्रदर्शन गरेका छन् । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे मागपत्र कार्यान्वयन नभएको भन्दै माग पूरा गराउन दबाव दिने उद्देश्यले...
सुनसरी चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला सुरु हुँदै
चैत्र २७, काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर...
कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ
चैत्र २७, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ ९२०बाट निर्वाचित...
फ्रेन्डसिप कप टी २० : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि
चैत्र २५, काठमाडौं । नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर...
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
चैत्र २५, काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति...