SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

वैशाख १२, काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति हुनुको साथै आगलागीबाट २ जना घाइते भएका छन् । बलरा नगरपालिका६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति...


कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच होटल सोल्टीमा आज भेटवार्ता भएको छ । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको...


कतारका राजा काठमाडौं आइपुगे

वैशाख ११, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी आज मंगलवार बंगलादेश हुँदै...


वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वैशाख ११, काठमाडौं । वीरगञ्ज महानगरपालिका१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार...


मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

वैशाख ११, काठमाडौं । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्युु भएको छ। मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गर्नेक्रममा ठोकिएर दुर्घटना भएको हो । दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा...


आज लाेकतन्त्र दिवस मनाइँदै

वैशाख ११, काठमाडौं । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज मंगलवार १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो...


बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ । स्थानीय नेवार समुदायले यस मेलालाई...


संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिनालाई

वैशाख ११, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको छ । बैशाख ७८ गते काठमाडौंमा सम्पन्न संघको राष्ट्रिय योजना बैठक २०८१ बाट राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको हो । तिम्सिना...


गोकर्णेश्वर ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने

वैशाख ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । वडा कार्यालयको तर्फबाट कार्यवाहक वडा अध्यक्ष बुद्धि बहादुर श्रेष्ठले सूचना जारी गर्नु हुँदै सोको जानकारी दिनु भएको छ...


अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे गुगल सर्च गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी प्राप्त भयो । रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा...


जसपाकी सांसद हसिना खानले लिइन् शपथ

वैशाख ७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रवार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । समानुपातिक सांसद मञ्जु...


पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो ।...


मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

वैशाख ७, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त भएको उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकाहरूमा प्रा.डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र...


स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारवाही गर्दै मन्त्रालय

वैशाख ७, काठमाडौं । सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको...


नेपाललाई आईएमएफको सुझावः ऋण होइन, राजस्व बढाऊ

वैशाख ७, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ । पछिल्ला दिनमा ऋण बढ्नुको साथै सरकारले...


इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

वैशाख ७, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका...


प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ बजे मा सुरु हुनेछ । नेपाल समूह ए बाट ४...


सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते

वैशाख ७, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात...


विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित, सनातन धार्मिक संस्थाहरूलाई निःशुल्क कानूनी परामर्शको घोषणा

वैशाख ७, काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष...


मोबाइल बैंकिङमार्फत रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

वैशाख ६, काठमाडौं । प्रहरीले मोबाइल चोरी गरी आपराधिक लाभ लिएको आरोपमा डोटीको जोरायल गाउँपालिका२ घर भई हाल सिनामंगल ९ बस्ने २७ वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरेको हो ।...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…