SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

असोज ६, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।...


राष्ट्रपतिको कदमविरूद्ध सत्ता गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन

असोज ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । काठमाडौंमा बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा...


सामाजिक सेवाको माध्यमबाट नै समाज रूपान्तरण सम्भव छ : प्रधानमन्त्री

असोज ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन् । बिहीबार काठमाडौंमा समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...


अप्राकृतिक मैथुन मुद्दामा गैसस अध्यक्ष कारागार चलान

असोज ६, विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ढकाललाई मोरङ जिल्ला कारागार चलान गरिएको छ। अदालतका सूचना अधिकारी...


मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

असोज ६, दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन ।...


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त (सूचिसहित)

असोज ६, काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा अधिकृतहरु तोकेको हो । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन...


चुनावको सम्मुखमा कर घटाउने तयारीमा गण्डकी

असोज ६, पोखरा । चुनावको सम्मुखमा गण्डकी सरकारले करको दर हेरफेरको तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७९र०८० मा ल्याएको बजेटमा सवारीदेखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि तत्कालै भौतिक पूर्वाधार, सहरी विकास...


कपनमा भीषण आगलागीः तीन जनाको मृत्यु, एक घाइते

असोज ५, काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए । उनका अनुसार टंङ्क घिसिङको घरमा आगलागी...


नेपाल र भारतबीचकाे सहसचिव स्तरीय बैठक सुरु

असोज ५, काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । काठमाडौंमा आज बुधबारदेखि दुवै देशका सहसचिवहरुको बैठक २ दिनसम्म जारी हुने भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक...


भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन

असोज ५, काठमाडौँ । चर्चित भारतीय कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको निधन भएको छ । राजुलाई केही दिनअघि ब्रेन डेड घोषणा गरिएको थियो । ५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु श्रीवास्तव अगस्ट...


प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न, संयोजकमा बगाले चयन

आसोज ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिको अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयोजकमा अर्जुन बगालेलाई चयन गरेको छ । मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईको आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय...


सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

असोज ५, बारा। बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ। शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्। करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले...


गठबन्धनको निष्कर्ष- राष्ट्रपतिबाट संसदीय मर्यादामाथि प्रहार

असोज ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धन त्यसबारे अहिले छलफलमा जुटेका छन् । सत्ता गठबन्धनले राष्ट्रपतिको उक्त कदमलाई लिएर संयुक्त वक्तव्य जारी गर्ने भएको छ । संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका...


उपत्यकामा एकैदिन ३५ सय ३२ चालकमाथि कारवाही

असोज ५, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५३२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा...


पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा गुरुङ

असोज ५ , काठमाडौँ । घान्द्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा,...


म्यानमारकाे एक विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु, १५ सम्पर्कबिहीन

असोज ५, काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकोप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ । सोही घटनामा १५ जना सम्पर्कबिहीन बनेका छन् । उत्तरी म्यानमारको सांगेन प्रान्तमा रहेको एक विद्यालयमा सेनाको हेलिकोप्टरबाट गरिएको गोली प्रहारमा बालकालिकाको...


अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

असोज ५, काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने...


चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन राष्ट्रबैंकलाई चेम्बरको पुनः आग्रह

असोज ५, काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसंग पुनः आग्रह गरेको छ । राष्ट्रबैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका...


व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

असोज ४, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई...


वीरगञ्जमा १७ सय नयाँ सवारी अलपत्र

असोज ४, पर्सा । नेपाल भित्रिने तयारीमा रहेका १ हजार ७ सय बढी सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये ५ सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी १ हजार...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…