SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


मधेसका तीन कांग्रेस मन्त्री बर्खास्त

असोज २८, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट मुख्यमन्त्री राउतले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु हटाएका हुन् । मन्त्री...


पश्चिम तराईमा आज ‘करवा चौथ’ मनाइँदै

असोज २७, कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिनभरि व्रत बसी करवा चौथको पूजा गरी मनाउँदै छन् । नेपालको पश्चिम तराईका अधिकांश जिल्लामा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गरेका...


मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

असोज २७, काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट नै शुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन् । उनले समानुपातिकतर्फको मतपत्र...


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्

असोज २७, काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर...


एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

असोज २७, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपाका तीनजना आगामी मङ्सिर(४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। नेकपा ९एमाले०बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई प्रदेशसभा ‘क’मा...


साढे ४ लाख नगदसहित १९ जना जुवाडे पक्राउ

असोज २७, चितवन । चितवन र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा साँढे चार लाख नगदसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवानको खैरहनी नगरपालिका( ३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार...


बैतडीमा एक्लै भिड्दै एकीकृत समाजवादी

असोज २७, बैतडी । बैतडीमा सत्ता गठबन्धनभित्र खटपट चुलिएको छ । नेकपा एकीकृत समाजवादीले एउटा पनि सिट नपाएपछि खटपट भएको हो । एउटा प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने दुई प्रदेशसभा कांग्रेसले पाएको छ ।...


सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

असोज २७, काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सुरुमा...


अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव

असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्। आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी...


संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेनको पक्षमा नेपालको मतदान

असोज २७, वाशिङ्गटन डीसी । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रूसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा...


राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

असोज २७, काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर...


भीम रावलले पत्रकार सम्मेलन गर्दै

असोज २७, काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । रावलले आज दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । उनले बुधबार एक सुचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनमा...


फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?

असोज २६, काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । फेसबुक संचालन गर्ने मेटा कम्पनीका सिईओ मार्क जुकरबर्कको समेत फलोअर्स ह्वात्तै घटेका छन् । मार्कले मंगलबार व्यक्तिगत एकाउन्टमा...


निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनाेट

असोज २६, काठमाडौं । निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा...


अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

असोज २६, काठमाडौं । सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि...


दुबै गठबन्धन संविधानको भावनाको विरुद्ध छः बामदेव गौतम

असोज २६, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीले समर्थन नगर्ने भएको छ । गौतमले आज विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न...


पोखरामा राष्ट्रिय खेलकुद ‘कुम्भमेला’को तयारी पूरा

असोज २६, काठमाडौँ । नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा...


जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

असोज २६, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको...


रुपन्देही- २ मा गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

असोज २६, बुटवल । रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ । नेकपा एसका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो । यसले...


जुम्ला बाढी पहिरो अपडेट : थप दुईजनाको मृत्यु, ६ जना बेपत्ता

असोज २६, जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…