SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


ठूला दललाई चुनावमा हराउनुपर्छः राप्रपा

१८ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई भोट नदिन उनीहरूले आग्रह गरेका छन्। राष्टिय प्रजातन्त्र पार्टी जिल्ला समिति भक्तपुरले शनिबार भक्तपुरमा पत्रकार...


मन्त्रिपरिषद् बैठकः आईजीपी नियुक्त गर्ने तयारी

वैशाख १८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । नेपाल...


पर्यटन क्षेत्रलाई गति दिन समितिका १८ सुझाव

वैशाख १८, काठमाडौं । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ। कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका...


निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, हरियो रङको मतपत्रमा कालो रङको चुनाव चिन्ह

वैशाख १८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै,...


अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

वैशाख १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा...


मलेसियामा सुरक्षागार्डको तलब ३ हजार बनाउन प्रस्ताव

वैशाख १७, काठमाडौं । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । मन्त्री श्रेष्ठले आज मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका...


बाँकेको चादनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

वैशाख १७, पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो...


नेपाल र जिम्बावेबीचको पहिलो खेल स्थगित

वैशाख १७, काठमाडौँ । नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो । स्थगित खेल पुनः हुने नेपाल क्रिकेट संघ...


स्थानीय तह निर्वाचनः सुरक्षाकर्मी परिचालन सुरु

वैशाख १७, काठमाडौँ । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो...


हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति चौतर्फी आलोचाना

वैशाख १६, काठमाडौँ । नेपाल सरकारले विभिन्न बहना गर्दै आउँदो जेठबाट लागु हुने गरी हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि चौतर्फी आलोचाना भएको छ । आईतबार र शनिवार विदा दिने मन्त्रीपरिषदको निर्णयलाई विभिन्न संघसंस्था तथा राष्ट्रियताको पक्षधारहरुले विरोध...


३० युनिट विद्युत महशुल निःशुल्क हुने सङ्कल्प प्रस्ताव

वैशाख १६, विराटनगर । आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन् । विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम(२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरुले सङ्कल्प लिएका...


आज नेपाल र क्यामरुनी क्लब एभेनिरसँग प्रतिस्पर्धा हुँदै

बैशाख १६, काठमाडौं । एसियन कप छनोटको तेस्रो चरण खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज ९शुक्रबार० क्यामरुनको एभेनिर एफसी डाउलासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल साँझ ५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । क्यामरुनको एभेनिर...


प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंमा प्रारम्भ

वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंको जर्सिङ पौवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूको उपस्थितिमा नेपालको वर्तमान शैक्षिक अवस्थाको विषयमा वृहत् बहस, विद्यार्थी परिषद्को कार्यमा शिक्षकको भूमिका र...


पोस्टर रिलिज गर्दै ‘आँधि तुफान २’को प्रदर्शन मिति घोषणा

१६ बैशाख, काठमाडौँ । कोराना महामारीका बीच निर्माण गरिएको सिनेमा ‘आँधि तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण सिनेमाका सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकारलाई स्थान दिइएको छ । सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण...


आयोग भन्यो– मनोनयन फिर्ता गराउन धम्की नदेउ

वैशाख १६, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरू सबैलाई आग्रह गरेको...


प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज

१६ बैशाख, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ। स्थानीय तह...


ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत तिर्न सकिने

१६ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो। कुमारी बैंक लिमिटेडको सहकार्यमा...


९ महिनामा नेपालीले १८ लाख किलो सुर्ती धुवाँमा उडाए

वैशाख १६, काठमाडौँ । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो। यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको...


बागी उम्मेदवार काँग्रेसको विद्रोही

१६ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेको गठबन्धन तल्लो तहमा पच्न सकेन फलस्वोरुप बिभिन्न ठाँउमा काग्रेसका कार्याकर्ताले बागी उम्मेदवारी दिएका छन । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्ति निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन...


गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज हुँदै

वैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज (शुक्रबार) सुनुवाई हुने भएको छ । बिहीबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि पेशी तोकिएको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…