SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


देशभर १८ संक्रमित थपिए, १७ निको

वैशाख १०, काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि...


ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने

वैशाख १०, चितवन । चितवन चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले शहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु शहर केन्द्रित हुने गरेको गुनासो...


समाजवादी प्रेस संगठन मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँ

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालित मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठन प्रतिष्ठान शाखा भेलाले...


सर्लाहीको मलङ्गवा मा "प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम" सम्पन्न

वैशाख १०, राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू...


स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिन जनप्रतिनिधिद्वारा धमाधम राजीनामा

वैशाख १०, काठमाडौं। । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन्। स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन्। गुठीचौर गाउँपालिकाका १ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन्।...


निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

वैशाख १०, काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले...


प्राज्ञिकको वाग्मती प्रदेश कार्यसमिति बैठक कीर्तिपुरमा प्रारम्भ

वैशाख १०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमिति बैठक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रारम्भ भएको छ । सांगठनिक समिक्ष एवम् आगामी कार्य योजना तय गर्ने उदेश्यले आयोजना गरिएको बैठक प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र बहादुर...


वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेल

वैशाख ९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले बायू प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको...


निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले पर्यवेक्षण गर्ने

वैशाख ९, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पूरा गरेका ४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको...


विश्व पृथ्वी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै

वैशाख ९, काठमाडौं । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर आज (शुक्रबार) विश्व पृथ्वी दिवस मनाइँदै छ। अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका...


हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले दिए राजीनामा

वैशाख ९, काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिएका छन् । उनले निर्वाचनमा पुनः अध्यक्ष पदमा उमेदवारी दिनका लागि पदबाट राजीनामा दिएका हुन् । शेर्पाले यसअघि बाहलवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दायर...


चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तरराष्ट्रिय सम्मेलन सुरु

वैशख ९, चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्र्तराष्टिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल...


बलिउडमा यी अभिनेत्रीसँग डेब्यू गर्न चाहन्छन् ‘केजिएफ’ अभिनेता यश

८ बैशाख, काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ का अभिनेता यशले बलिउड अभिनेत्री दीपिका पादुकोणसँग बलिउडमा डेब्यू गर्ने इच्छा व्यक्त गरेका छन्। भारतीय मनोरञ्जन अखबार बलिउड लाइफका अनुसार यशलाई बलिउडमा कुन अभिनेत्रीसँग डेब्यू गर्न चाहनुहुन्छ भनेर भारतीय सञ्चार...


चाइनीज पेस्तोलसहित एकजना पक्राउ

८ बैशाख, काठमाडौँ । चाइनीज पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ वर्दिवास नगरपालिका १३ विजलपुरावजारबाट स्थानीय २८ वर्षीय लालबाबु भण्डारीलाई एक थान चाइनीज पेस्तोलसहित नियन्त्रणमा लिएको हो । विवाहको गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर...


भाेलिबाट सुरू हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

वैशाख ८, भक्तपुर। वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा...


चुनाव चिह्न अङ्कित सामग्री उत्पादनमा रोक

८ बैशाख, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेको पाइएमा ऐनबमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा, मास्क,...


मुम्बई र चेन्नई भिड्दैः आईपीएल

८ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज ९बिहीबार० मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। नवी मुम्बईमा हुने दुुई टोलीबीचको खेल साँझ ७ः४५ मा सुुरु हुनेछ । आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ ।...


मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झर्‍यो

८ बैशाख, काठमाडौँ । मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । चारै जना होमआइसोलेशनमा रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय...


ललितपुरको ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

वैशाख ८, काठमाडौं । ललितपुर जिल्लाको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । अन्य...


एकैपटक १० परमाणुबम हान्न सक्ने मिसाइल रुसद्वारा परीक्षण

८ बैशाख, काठमाडौँ । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुईपटक सोच्नपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलोपटक...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…