SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


गठबन्धन टुटाउने षड्यन्त्र भयोः देउवा

६ बैशाख, काठमाडौँ । मङ्गलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत...


मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

६ बैशाख, काठमाडौँ । बैशाख ६, काठमाडौं । गएको चैत २९ गते मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरूङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ। मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालका अनुसार...


आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर परिवर्तन गने

६ बैशाख, काठमाडौँ । विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर परिवर्तन गर्न सुझाव दिएका छन्। अर्थमन्त्री जनार्दन शर्मासँग सोमबार भेट गर्दै अध्यक्ष अग्रवालले आयातका लागि लिइने ऋणको व्याजदर हेरफेर गर्नुपर्ने र उत्पादन एंव...


गभर्नर निलम्वन विरुद्धको रिटमाथि आज सुनुवाइ

वैशाख ६, काठमाडौं । निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार (आज) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि आजको पेशी तोकिएको हो । रिट निवेदनमा गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ...


पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख ६, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशका पहाडी भू– भागमा आंशिक बदली रहेको छ । अन्य भू– भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...


भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त

वैशाख ६, काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना...


आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

वैशाख ६, काठमाडौं । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६...


मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछः खानेपानी मन्त्री  

वैशाख ६, ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्वन्धित निकायलाई आग्रह गर्नु भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको...


सातौँ कृषि गणना भोलिदेखि, परिणाम आउन ५० दिन लाग्ने

बैशाख ५, काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क...


सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

५ चैत्र, काठमाडौँ । सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक...


वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि देशभर खुवाइने

वैशाख ५, काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।...


पालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुननदिने अर्थमन्त्रीकाे दावी

बैशाख ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (सोमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र...


वीणा उल्का वर्षा आजदेखि

बैशाख ५, काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय...


आज नुवाकोटमा सिन्दूरे जात्रा मनाइँदै

५ चैत्र, काठमाडौँ । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको...


एसईई परिक्षा शुक्रबारदेखि

५ चैत्र, काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक...


स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

बैशाख ५, काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ । सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका थिए । तर दोस्रो हाफमा रियलका रोड्रिगो, नाचो...


भन्सार छली गरेकाे आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

बैशाख ५, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध २१ करोड २ लाख रुपैयाँ भन्दा बढीको मुद्दा दायर गरेको छ । भारतबाट कपडा आयात गर्दा भन्सार छलेको आरोपमा विभागले मुद्धा दायर गरेको हो ।...


सशस्त्रको एआईजीमा अर्याल सिफारिस

बैशाख ५, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम...


भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख

वैशाख ४, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ। विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो। आजदेखि काठमाडौँमा सुरु भएको...


हिमालय मैत्री फाउण्डेशनारा सञ्चालित ३ महिने बौद्ध सम्भोटा शिक्षाको प्रारम्भिक कक्षा सम्पन्न

बैशाख ४, काठमाडौँ । हिमालय मैत्री फाउण्डेशन नेपालद्वारा सञ्चालित बौद्ध शिक्षा अन्तरगत सम्भोटा प्रारम्भिक शिक्षाको सही उच्चारण कक्षा समापन गरेको छ । शनिवार बौद्ध स्थित फाउण्डेशनकै कार्यालयमा एक कार्यक्रम गरी भेन लिम से फोनको प्रमुख आतिथ्यता र हिमालय मैत्री फाउण्डेशनका...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…