SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


जेठ १ गतेबाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

वैशाख १४, काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ...


‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त

वैशाख १४, काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त भएका छन् । पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई पदमुक्त गरेको जनाएका छन्...


तुलसीपुर उपमहानगरपालिकाले बिल नतिरेपछि बिजुली काटियो

वैशाख १४, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको...


घट्यो सुनचाँदीको मूल्य

वैशाख १४, काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार...


१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

वैशाख १४, काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप...


१० बिलासीका वस्तुको आयातमा सरकारले लगायो रोक

१४ बैशाख, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा...


चेन्नई पन्जाबसँग पराजित

१३ बैशाख, काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र...


चुनावी तालमेलले बदर मत बढ्ने खतराः ५६ लहरसम्मका मतपत्र

वैशाख १३, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभरका स्थानीय तहमा मनोनयन सकिएको छ । निर्वाचन आयोगले मनोनयनको अद्यावधिक जारी रहेको जनाएको छ । विशेषगरेर निर्वाचनमा सत्तारुढ र विपक्षी दलका दुई गठबन्धन रहेका छन् । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता...


नेपालको हवाई सुरक्षा दर वृद्धि

१३ बैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न...


किन बग्छ नाकबाट रगत

१३ बैशाख, काठमाडौँ । गर्मीयाममा धेरै मानिसको नाकबाट रगत बग्ने समस्या देखिन्छ । धेरै गर्मी भएमा नाकबाट रगत बग्छ । यसरी बग्ने रगत आफैं बग्न रोकिन्छ । नाकबाट रगत बग्नु चिकित्सा क्षेत्रअन्र्तगत ‘एपिस्ट्यासीस’ अथवा ‘नाथ्री फुट्नु’ भनिन्छ । हाम्रो समाजमा...


गभर्नर अधिकारीकाे रिटको आज सुनुवाई हुँदै

वैशख १३, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज ९मंगलबार० सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हो । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति...


उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

वैशाख १३, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन...


सचिन तेन्दुलकरकी छोरी फिल्म खेल्ने

१३ बैशाख, काठमाडौँ । भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर फिल्म खेल्ने तयारीमा छिन्। बलिउड लाइफका अनुसार साराले फिल्ममा आफ्नो भविष्य बलिउडमै बनाउने सोच बनाएकी छन्। ‘सारा छिट्टै बलिउडमा डेब्यू गर्न सक्छिन्। उनले अभिनयमा रूची राखेकी छन्। उनले अभिनयको...


विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

१३ बैशाख, काठमाडौँ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा...


कर्णालीमा औलोः ३२ बिरामी, छ स्थान उच्च जोखिममा

१३ बैशाख, काठमाडौँ । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८र७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्। स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग...


इलन मस्क बने ट्विटरका नयाँ मालिक

१३ बैशाख, काठमाडौँ । इलन मस्कले संसारभरि सामान्य देखि विशिष्ट व्यक्तिहरुले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल, ट्विटर किन्नका लागि सम्झौता गरेका छन् । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको...


एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता

१३ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जना गरि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको को मनोनयन दर्ता...


खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

१२ बैशाख, काठमाडौँ । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्च मात्रामा आयात भएको पाइएको छ। विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान...


सरकारले विदेशी फिल्मलाई कर बढाउने, डब फिल्मबारे तत्काल निर्णय नहुने

१२ बैशाख, काठमाडौँ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार नेपाली सिनेमालाई प्रवद्र्धन गर्न पनि आगामी बजेटमा यसबारे केही न केही गर्नैपर्ने...


भक्तपूरमा भीषण आगलागी, करोडौँको सामान जलेर नष्ट

१२ बैशाख, काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…