SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

१९ बैशाख, काठमाडौँ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ। यार्सागुम्बा जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएतापनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त भएका हुन्। गत चैत २३ गते जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र...


रनवे ३४ कुशल पाइलटको कथा

१९ बैशाख, काठमाडौँ । फेरि एक पटक बलिउड अभिनेता अजय देवगनले चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन् । उक्त चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ...


आचारसंहिता विपरित गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी

वैशाख १९, काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिनुभएको हो । आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न...


मंगलबार सार्वजनिक बिदा

१९ बैशाख, काठमाडौँ। सरकारले इद उल फित्रका अवसरमा मंगलबार (भोली) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिअनुसार ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्वीहरुको पर्व इदका दिन बिदा दिने व्यवस्था गरिएको थियो । त्यही...


भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोलको मूल्य १८३ रुपयाँ (मूल्यसूचि सहित)

वैशाख १९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेलको मूल्य...


निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

वैशाख १९, बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएको छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न...


नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

वैशाख १९, काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार...


टेक्ससमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया

वैशाख १९, ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक अन्तरकृया सम्पन्न गरेको छ । आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए । नेपालीभाषामा...


बढेर आयो पेट्रोलको मूल्य, निगमलाई सवा ५ अर्ब घाटा

१९ बैशाख, काठमाडौँ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा,...


तीन विषयमा डिग्री गरेकी रजनीको ३० वर्षमै मेयरको उम्मेदवार

वैशाख १९, काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर चर्चा बटुलेकी छन् । सामाजिक सेवामा अहोरात्र खटेकी यी युवतीको क्रियाशिलता देखेर नगरबासी पनि...


आमाको सम्झनामा आरसीको ‘आमा’ सार्वजनिक

वैशाख १९, काठमाडौं । गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ । राजिब रानामगरको शब्दमा रहेको गीतको संगीत टीका बम्जनले गरेका...


नेपाल पनि सुरु भयो मिल्क ड्रिंक उत्पादन

१९ बैशाख, काठमाडौँ । रुपन्देहीको महावलेश्वर डेरीले नेपालमै रेभा, एमडी आई मिल्क ड्रिंक उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो । बढ्दो आयात न्यूनीकरण गर्न ३ वर्ष अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिल्क ड्रिंक्स आयात प्रतिबन्ध लगाएको थियो ।...


भारतले जफत गर्‍यो शाओमीको साढे ७२ करोड डलर

१८ बैशाख, काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैंकमा रहेको उक्त डलर जफत गरिएको हो। भारतमा आर्थिक...


नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

वैशाख १८, काठमाडौं । सरकारले नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा...


शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक (गीत समेत)

हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् मनभरी उमंग उत्साह बढोस् हर कोशिसले सफलता चुमोस् अवरोधहरु सब शक्ति बनोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार...


‘भोट माग्न आउने उमेदवारलाई ‘करारनामा’मा हस्ताक्षर गराऔँ’

वैशाख १८, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले घरघरमा भोट माग्न आउने नेताहरूसँग नागरिकले ‘करारनामा’ गरेर राख्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र र जवाफदेहिताको संदेश दिन आफ्नो टिमले यो अभियान थालेको उनको भनाइ छ । आइतबार उनले सामाजिक...


जिम्बावे ए विरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

१८ बैशाख, काठमाडौँ । त्रिवि मैदानमा नेपाल र जिम्बावे ‘ए’ बीचको टी(२० र एकदिवसीय सिरिज आजबाट सुरू हुँदैछ। सिरिजमा पहिले टी(२० खेलहरू हुँदैछ। त्रिवि मैदानमा केहीबेरमा हुने पहिलो टी(२० मा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बावेले टस जितेर फिल्डिङ...


एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापना गर्छौंः ओली

१८ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गरेका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनबाट जनताको समर्थनसहित...


सुनको मूल्य तोलाको ९९ हजार

वैशाख १८, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० रुपैयाँले ओरालो लागेको हो ।...


हावाहुरीले विद्यालय तथा घरमा क्षति

वैशाख १८, महोत्तरी । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…