SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


नेपाली समाज विकृतिले भरियोः संस्कृतिविद् गुरूङ

फागुन ९, काठमाडौं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थको बारेमा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर...


पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ– माधव नेपाल

फागुन ९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा सबै पक्षसँग कुराकानी भइरहेको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको पाँचौँ बैठकका लागि दाङ पुगेका नेता नेपालले राष्ट्रपतिका विषयमा मिडियामा आएका कुरामा बोल्न हतार नगर्ने समेत बताए...


कविताः ‘ज्योतिष’

धर्मका भक्त हातको रेखामा विश्वास गर्न आए कर्ममा विश्वास गरेरनन अनि हुल जम्मा भयो ज्योतिषहरुको जहाँ हरेक विज्ञ थिए उसलाई टक्कर दिन। उसले आफ्नो वक्तव्य जारी गर्यो अनि भन्यो ज्योतिषले अनुमान मात्र लगाउँछ त्यसैले संसारका सबै प्राणी ज्योतिष हुन उसको...


विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री

फागुन ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकासमा आफु प्रतिवद्ध रहेको बताएका छन् । आज बिहान आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने भन्दै सरकार...


लघुवित्तको आतंकमा ग्रामिणी महिला

भिम लामा । फागुन ९, काठमाडौँ । नेपालको अर्थतन्त्रमा तरलतासंगै मूलुकले आर्थिक संकट झेलिरहेको छ । नेपालमा रोजगारको उचित व्यवस्थापन नहुँदा दैनिक हजारौ युवाहरु विदेशीन वाध्य छन्। त्यस्तै गाउँघरमा महिला तथा बालबालिका मात्र देख्न थालेका छन् । आफ्नो घर खर्च...


ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिकाे विश्वास

फागुन ९, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन्। ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले...


मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू

फागुन ९, काठमाडौं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी...


नौ युवा मलेसियामा अलपत्र

फागुुन ९, काठमाडौँ । मलेसियामा रोजगारीमा जाने नेपाली श्रमिकलाई मलेसियाका श्रमिकसरह पारिश्रमिक र सेवासुुविधा दिने विषयमा दुुई देशका सरकारबीच सहमति भएको छ । गत माघमा नेपाल भ्रमणमा रहनुुभएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाई नेतृत्वको टोली र पूर्वश्रम, रोजगार तथा सामाजिक...


माओवादीको राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

फागुन ८, काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ। पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा बिषयमा आवश्यक निर्णय...


राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

फागुन ८, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् । जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको...


नवौँ कागेश्वरी पर्यटन महोत्सव सम्पन्न (फोटो फिचर)

फागुन ८, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित कागेश्वरीधाममा पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी वडा नं. १ मा पर्ने सो क्षेत्र भौगोलिक रुपमा काठ क्षेत्र रहेको छ । कृषि पेसामा आधारित त्यस क्षेत्रको स्थानीय उत्पादनको प्रर्वद्धन, साँस्कृतिक...


ठेक्का अलपत्र पार्ने ५ निर्माण कम्पनी कालोसूचीमा

फागुन ८, काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।...


गोवर्द्धन मठका स्वामी शङ्कराचार्य निश्चलानन्दकाे बिदाइ

फागुन ८, काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौंबाट बनारस गएकोे कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर...


बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

फागुन ८, काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी...


पर्वतबाट ३० करोडको सुन्तला निर्यात

फागुन ८, पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला...


‘गठबन्धनका नाममा महिला सहभागिता खोसियो’

फागुन ७, सुर्खेत । नेतृत्व तहमा महिलाको प्रतिनिधित्व गराउन बनाइएको कानुन दलीय गठबन्धनका नाममा खोसिएको सरोकारवालाहरुले बताएका छन् । संघीयतापछि भएको पहिलो स्थानीय तहको निर्वाचनका बेला महिलाको सहभागितालाई मध्यनजर गर्दै बनाइएको कानुन दलीय भागबण्डाका लागि संशोधन गर्दा प्रतिनिधित्व खोसिएको उनीहरुले...


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई

इकमान लामा फागुन ७, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले...


सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

फागुन ७, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्ति अधिकारको सम्मान...


संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यकः प्रा.डा. अधिकारी

फागुन ७, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्को दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला शनिवारबाट प्रारम्भ भएको छ । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको सभाहलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्युको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष...


वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

फागुन ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…