SamwadKhabar logo

               

कला / साहित्य

कविताः ‘ज्योतिष’

संवाद खबर

संवाद खबर

कविताः ‘ज्योतिष’
धर्मका भक्त हातको रेखामा विश्वास गर्न आए कर्ममा विश्वास गरेरनन अनि हुल जम्मा भयो ज्योतिषहरुको जहाँ हरेक विज्ञ थिए उसलाई टक्कर दिन। उसले आफ्नो वक्तव्य जारी गर्यो अनि भन्यो ज्योतिषले अनुमान मात्र लगाउँछ त्यसैले संसारका सबै प्राणी ज्योतिष हुन उसको वक्तव्यमा छलफल सुरु भयो बहस सुरु भयो अनि उसले बोल्यो के मौसम अनुमान लगाउने व्यक्ति ज्योतिष होइनन, सबैले हो मा हो थपे उसले पुन बोल्यो कुनै पेशामा लागेका कुनै व्यक्तिको जीवनयापन सजिलै अनुमान लगाउन सकिन्छ के अनुमान लगाउने ज्योतिष भएनन पुनस् सबैले हो मा हो थपे उसले पुन प्रश्न गर्यो आफ्नो र अर्काको भूतकाल पनि धेरैलाई थाहा हुन्छ के ती ज्योतिष होइनन सबैले हो मा हो थपे अनि उसले निष्कर्ष निकाल्यो संसारका सबै प्राणी ज्योतिष हुन । उसले भन्यो ज्योतिषले भोलिको अनुमान लगाउँछन र उनीहरूले दावी गर्न सक्ने भनेको खगोलमा ग्रहण लाग्ने बेलामा मात्र हो धर्ममा होइन किनकि ज्योतिषले हेर्ने चिनामा हरेक व्यक्तिको आफ्नो निजी ग्रह र अंकगणित हुन्छ र धर्मले भोलि कहिल्यै देखाउँदैन। उसलाई टक्कर दिन आउनेले पनि उसको कुनै निश्चित समयको भोलि देखाउन सकेनन त्यसैले उसले त्यस्ता ज्योतिषको भ्रममा नपर्न सल्लाह दियो उसलाई टक्कर दिन आउनेले धर्म खोजे न्याय खोजे सत्यता खोजे उसलाई श्रोत बनाउन खोजे आफ्नो ज्योतिष विद्यालाई व्यापार बनाउन उसले सत्य र झुट दुवै बेच्यो ज्योतिषीलाई भाग्यको बयान गर्न दिन ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…