SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग ४ विकेटले पराजित

फागुन ४, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको...


बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

फागुन ४, काठमाडौं । ढोरपाटन- प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ...


दिल्लीमा भीषण आगलागी हुँदा ११ को मृत्यु

फागुन ४, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीवार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ। समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो। भारतको आगलागी विभागका अनुसार रङ...


जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

फागुन ४, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको...


एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

फागुन ४, काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा शुक्रवार नेपालले मलेसियासँग खेल्दैछ। सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो। नेपालकी कप्तान इन्दु बर्मा...


बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

फागुन ४, काठमाडौं। बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन...


सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

फागुन ४, काठमाडौं। मन्त्रालयमा आज (शुक्रवार) पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन्। सम्मेलनमा उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न...


गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ : स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

फागुन ४, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ‘गोकर्णेश्वर हेल्थ कार्ड’ शुभारम्भ गरेको छ । फागुन ३ विहीवार गोकर्णेश्वर नगरपालिकाको सभा–हलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको शुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड...


कांग्रेस केन्द्रीय समिति बैठक सुरु (फोटोफिचर)

फागुन ३, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।...


प्रधानमन्त्री नरेन्द्र मोदीबाट युएईमा पहिलो हिन्दू मन्दिर उदघाटन

फागुन ३, काठमाडौं । दुईदिने भ्रमणका लागि संयुक्त अरब इमिरेट्स(युएई) को राजधानी अबुधाबी पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार (फागुन २) पहिलो हिन्दू मन्दिरको उदघाटन गरेका छन् । प्रधानमन्त्री मोदीले मुस्लिम देशमा बी.ए.पी.एस.को पहिलो हिन्दू मन्दिरको उद्घाटन गरेका हुन् ।...


कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जनाकै सनाखत

फागुन ३, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको...


आन्तरिक पर्यटकको आकर्षणको केन्द बन्दै बागलुङ- बेलढुङ्गा

फागुन २, काठमाडौं । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा...


बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका अधिकृत गजमेर पक्राउ

फागुन २, काठमाडौं । बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको हो । बलात्कारको कसुर गरेको जाहेरी पछि गोपाल...


निमावि तह शिक्षक पदमा विज्ञापन खुला

फागुन २, काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा स्थायी पदपूर्तिका लागी विज्ञापन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो । गोरखापत्रमा प्रकाशित सूचना अनुसार आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक...


क्यानडामा भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

फागुन २, काठमाडौं । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलवार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्टारियो प्रोभिन्सियल पुलिसका अनुसार लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू...


एसिसी महिला प्रिमियर कप: क्वाटरफाइनलमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

फागुन २, काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस जितेर पहिले फिल्डियङ गरिरहेको छ। यसअघि समूहचरणमा सतप्रतिशत जित सहित क्वाटरफाइनलमा पुगेको नेपाल कुवेतलाई हराउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा रहेको छ। समूह ‘डि’ को...


सरस्वती पूजा पर्वले जीवनलाई ऊर्जाशील बनाउँछ: राष्ट्रपति

फागुन २, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको...


सामूहिक विवाह फाल्गुन १९ गते पशुपतिमा हुने

फागुन १, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले फाल्गुन १९ गते सामूहिक विवाह आयोजना गरेको छ । सामुहिक विवाह पशुपतिनाथ मन्दिर हंस मण्डपमा हुनेछ । विवाह बिहान १० बजेदेखि शुरू हुनेछ । विश्व हिन्दू परिषद्का विवाह हिन्दू परम्परा अनुसार हुनेछ...


जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

फागुन १, काठमाडौं । जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताए । जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउँदै अहिले दक्षिण एसियामा...


सुन्दरीजल वराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह महायज्ञ हुँदै

फागुन १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल बराहटारमा रहेको पौराणीक वराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ फागुन ३ गते बाट शुरु भई फागुन ११ गते समापन हुनेछ । ३ गते श्री स्वेत...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…