SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


वीरगञ्जमा २७ परिवारका ८७ जना सनातन हिन्दू धर्ममा फर्किए

फागुन १८, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल पर्साको पहलमा बिहिवार २७ परिवारका ८७ जनालाई स्वधर्ममा फर्किएका छन् । वीरगञ्ज महानगरपालिका-१९ मा रहेको प्रसिद्ध बिन्ध्यवासिनी मन्दिरमा विधिवत् पूजा गरि गंगा जल र पञ्चामृत खुवाइ स्वधर्ममा फकाईएको विश्व हिन्दू परिषद् नेपालले...


बेलबारीमा ३ सवारी ठोक्किंदा २ जनाको मृत्यु

फागुन १८, काठमाडौं । आज बिहान मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर २ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय...


राष्ट्र गुरु योगी नरहरिनाथ नेपाल आमाको सच्चा सपुत

फागुन १८, काठमाडौं । राष्ट्र गुरु योगी नरहरिनाथ नेपालको इतिहास मौलिक धर्म संस्कृतिका उपासक र नेपाल आमाको सपुत भएको धर्मसंस्कृतिको क्षेत्रका चिन्तकहरुले बताएका छन् । फागुन १७ बिहिवार विश्व हिन्दू परिषद् नेपालले योगी नरहरिनाथको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले योगी...


भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । समितिले यसअघि २०७९ र २०८०...


निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीवार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा...


वडा अध्यक्ष सुवेदीबाट नयाँबस्ति युवा क्लबको नयाँ पर्खाल शिलान्यास

फागुन १७, काठमाडौं । जोरपाटि नयाबस्तिस्थित नयाँबस्ति युवा क्लब तथा देवकोटा पार्क परिसरमा सुर्कि सहितको नयाँ पर्खाल निर्माणका लागि आज शिलान्यास गरिएको छ । बिहिवार नगर प्रवक्ता तथा गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले पर्खालको शिलान्यास गर्नु...


राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

फागुन १७, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बिहान ११ बजेदेखि सुरु भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८०...


कुटानी मिलमा दक्ष कामदारको अभाव

फागनु १७, काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन्। ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिम प्राप्त छैनन्। यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। कामदारले...


नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

फागुन १७, काठमाडौं । काठमाडौं महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच बुधवार साँझ झडप हुँदा ११ जना घाइते भएका छन्। साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउनेक्रममा दुई पक्षबीच झडप हुँदा छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर...


गोंगबु र सामाखुसी क्षेत्रमा २ बजेसम्म विद्युत सेवा बन्द हुने

फागुन १७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा...


माइतीघर खुला गर्न माग गर्दै सडकमा आएका राजेन्द्र महतो पक्राउ

फागुन १६, काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा माइतीघर खुला गर्न माग गर्दै आज बुधवार काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेर महतोलाई पक्राउ गरेको हो । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।...


युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

फागुन १६, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट प्रहरीले पक्राउ गरेको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएकोले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,...


स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा महेन्द्रनगरमा सम्पन्न

फागुन १६, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८० सुदूरपश्चिम कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सम्पन्न भएको छ । फागुन १५ गते नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले ‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’...


नेपालगन्जमा इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड क्षति

फागुन १६, काठमाडौं । नेपालगन्जको घरबारी टोल–२ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ । पसलका सञ्चालक उमेशकुमार कसौंधनका अनुसार मंगलवारराति करिव १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान...


विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

फागुन १६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आ.व) २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो...


माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

फागुन १६, काठमाडौं । फागुन अन्तिमा सातामा हुन गइरहेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । आज बसेको सो बैठकले राष्ट्रियसभा अध्यक्ष नर्विाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । मंगलवार बसेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले...


वाफ च्याम्पियनसिपः लेबनानलाई हराउँदै नेपाल फाइनलमा

फागुन १६, काठमाडौं । साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा नेपालले लेबनानाई २–१ ले हराउँदै वाफको फाइनमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा...


ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड नेपाल

फागुन १६, काठमाडौं । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट ६ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया...


नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली रोजिता बुद्धाचार्य

फागुन १६, काठमाडौं । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी...


राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर ५ मा सम्मान

फागुन १५, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर नगरपालिका ५ ले आज सम्मान गरेको छ । मंगलवार नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई दोसल्ला ओढाएर र सम्मान पत्र सहित सम्मान गरिएको हो । पुडासैनीलाई गोकर्णेश्वर नगरपालिकाका नगर...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…