खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने
भदौ २०, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप – २०२२ को उद्घाटन गर्ने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ । एन्फाका...
शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना
भाद्र २०, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले...
डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
भाद्र २०, काठमाडौँ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो...
एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान
भाद्र २०, काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिला तुम्बापे सुब्बाले गर्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ –एन्फा० ले सोमवार प्रि म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको हो । मंगलबारबाट सुरु हुने साफ...
नयाँ बसपार्क–मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर
भदौ २०, काठमाडौं । काठमाडौंको नयाँ वसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । नगरप्रहरीले पाएको...
अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद
भाद्र २०, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ । अवैधरूपमा भारतबाट ल्याइएको चिनी बरामद गरिएको र बरामद गरिएको चिनी कारबाहीका लागि भद्रपुर कार्यालय...
बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज
भदौ २०, लन्डन । बेलायतमा आज नयाँ प्रधानमन्त्री घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएसँगै बेलायत महारानीले नयाँ प्रधानमन्त्री घोषणा गर्नेछिन्। बोरिस जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त रहेको पदमा...
जापान पठाइदिने भन्दै १३ लाख ठगी, महिला पक्राउ
भदौ २०, काठमाडौं । बैदेशिक रोजगारीका लागि जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।...
खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन
भदौ २०, सप्तरी । डाँक्नेश्वरी नगरपालिका(५ तरहीको सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । उक्त बस्तीको कुनै पनि घरमा शौचालय छैन । दिसा पिसाबका नजिकैको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताइन् । ‘यसका कारण एकातिर...
बाइडेन देशकै शत्रु हुन्ः ट्रम्प
भाद्र २०, काठमाडौँ । विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा...
साउनमा ५ करोडको खानेपानी निर्यात
भाद्र २०, काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९र८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर...
पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण
भदौ २०, कास्की । कास्कीको पोखरामा आज ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा...
खप्तड लघुवित्तको आइपीओ बाँडफाँड
भाद्र २०, काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८...
सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनीः ७ दिनभित्र कर नतिरे कारबाही
भाद्र १९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्याडिसनको क्यासिनो र्याड, होटेल हायातको प्राइड इन्टरनेश्नल...