SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ मन्त्रालय

फागुन १६, काठमाडौं । नेकपा एमालेका नेताहरुले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बाँकी ८ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन् । नेकपा एमालेका ८ जना मन्त्रीहरुले सोमबार प्रधानमन्त्रीसमक्ष...


पुस १० गतेको गल्ती सच्चियो : गगन थापा

फागुन १६, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताएका छन् । आज (मंगलबार) काठमडौंमा काठमाडौं क्षेत्र नम्बर– ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने...


आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

फागुन १६, काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० को बिक्री खुला...


सूर्यविनायक-धुलिखेल सडक विस्तार सुरु

फागुन १६, काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक– साँगा र साँगा– धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। यी दुवै सडकखण्डको...


रिलिजको ३४ औं दिनसम्ममा ‘पठान’ ले कमायो १ हजार २० करोड

फागुन १६, एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज भएको ३४ औं दिनमा विश्वभरबाट १ हजार २० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले भारतमा मात्रै ५ सय करोड भारतीय रुपैयाँ र...


प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा. युवराज शर्मा नियुक्त

फागुन १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ । यहि फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति हुनुभएको हो । सोमबार साँझ प्रधानमन्त्रीको निजी...


धार्मिक प्रजातिका रूखहरू लोप हुँदै

फागुन १६, काठमाडौँ । धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन् । गाउँघरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बर लगायतका रुख खरिद...


राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

फागुन १६, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको हो । निर्देशिकाको दफा १३७ मा निर्वाचन प्रचार...


विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

फागुन १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिने तयारी गरेका हुन् । संविधानको धारा...


चैते धानको मूल्य तोकिएपछि मोरङका किसान उत्साहित

फागुन १६, बेलबारी (मोरङ) । तराईमा अघनी भनिने चैते धानको बेर्ना भर्खर किसानले खेतमा उमार्दै छन् । केही समयपछि धान रोप्ने चटारो सुरु हुन्छ । धान उत्पादन नहुँदै उनीहरूले त्यसको मूल्य प्राप्त गरिसकेका छन् । अर्थात्, जति धेरै धान उत्पादन...


एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

फागुन १५, काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यसैगरी एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको...


अभिनेता पल शाह रिहा

फागुन १५, काठमाडौं । अभिनेता पल शाह आज रिहा भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा भएका हुन् । अभिनेता शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले खादा र माला लगाएर स्वागत गरेका...


पाँच स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार

फागुन १५, काठमाडौं । सरकारले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँचजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न स्वास्थ्य संस्थाबाट छनौट गरी सोमबार सो पुरस्कार प्रदान गरेको हो । दिवसका अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका...


यस्तो छ आजको मौसम

फागुन १५, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...


सिंहदरवारभित्रै अखाद्य वस्तु भेटियाे, ३ लाख जरिवाना

फागुन १५, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो ।...


प्रहरी भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

फागुन १५, धनुषा । धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित भागेका छन् । प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर...


एमाले सचिवालय बैठक बस्दै

फागुन १५, काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। एमालेले...


सरकारलाई दिएको समर्थनकाे बारेमा निर्णय गर्न रास्वपाको बैठक बस्दै

फागुन १५, काठमाडौं । सरकारलाई दिएको समर्थनको बारेमा निर्णय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बस्ने भएको हो । बैठकले पछिल्लो राजनीतिक अवस्था र...


बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

फागुन १५, काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि आज बिहान विधिवत् रूपमा चिर ठड्याउँदै होलीको सुभारम्भ गरिएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ः४५ को शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै...


राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फागुन १५, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यस्तो छ सम्भावित कार्यसूची संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…