SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा पूर्वी रूकुममा माओवादीका तीन नेता पक्राउ

२८ वैशाख, काठमाडौँ । पूर्वी रुकुममा महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष...


हिमाल आरोहणका क्रममा चारको मृत्यु

२७ बैशाख, काठमाडौँ । विभिन्न हिमाल आरोहणका क्रममा यस महिना चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो । ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका...


‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

वैशाख २७, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि...


बुढानिलकण्ठमा नगद तथा सुनका विभिन्न गहना चोरी

२७ बैशाख, काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । उनको घरमा चोरी भएको भन्ने...


‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’

वैशाख २७, डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)...


श्रीलङ्कामा प्रधानमन्त्रीले राजीनामा दिए पनि प्रदर्शन रोकिएन

वैशाख २७, काठमाडौँ । श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन । हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गर्नुभएको छ । सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।...


४ म्यादीको मृत्यु, ४८ बर्खास्त

२७ बैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई चैत...


मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह

वैशाख २७, काठमाडौं। निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ। सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ। स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी...


१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

वैशाख २७, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।...


प्रधानमन्त्री देउवा पुगे डडेलधुरा, भोट हालेर मात्र काठमाडौं फर्कने

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन् । चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज गृहजिल्लामा हुने चुनावी सभालाई...


यी हुन् टाउको दुखाइका घरेलु औषधि

अदुवाः नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि...


काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

वैशाख २७, काठमाडौं। काठमाडौं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ। मौन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी...


स्थानीय चुनावको प्रचार प्रसारको आज अन्तिम दिन

वैशाख २७, काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक लगायतले उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने अन्तिम दिन...


आजदेखि ७२ घण्टाका लागि सीमा नाका बन्द हुँदै

वैशाख २७, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द गर्ने जनाइसकेका...


निर्वाचनको दिन पत्रकारलाई पनि कोटामा सवारी पास

वैशाख २६, काठमाडौँ । निर्वाचनको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो। उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी...


धर्मश्रीको उपाधि उमेश राईलाई

२६ बैशाख काठमाडौँ । झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् । शनिबार राति सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । एनआरके फिटनेसका राईले...


‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक

वैशाख २६, काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । रोमाञ्चक शैलीको यस गीतलाई शंकर थापा ‘स्माइल’...


मड्रिड डर्बीमा रियल पराजित

२६ बैशाख काठमाडौँ । आइतबार राति भएको मड्रिड डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित भएको छ । स्पानिस ला लिगअन्तर्गत यो खेलमा रियल मड्रिड १–० ले एट्लेटिको मड्रिडसँग पराजित भएको हो । यस जितपछि ३५ खेलबाट ६४ अंक जोडेको...


पीएसजी बराबरीमा रोकियो

२६ बैशाख काठमाडौँ । यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पिएसजी घरेलु मैदानमा ट्रोएससँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा मार्किन्हसको गोलबाट गोल गर्दै...


मंगलवार रातिदेखि सीमा नाका बन्द हुने

वैशाख २६, राजविराज । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…