SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी

२३ बैशाख, काठमाडौँ । हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । शुक्रबार एक विज्ञप्ति जारी...


चुनावका दिन सार्वजनिक सवारी नचल्ने, अरूले पास लिनुपर्ने

२३ बैशाख काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचन मतदानको दिन सवारी साधन चलाउन नपाइने भएको छ। स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ ।निर्वाचन आयोगका अनुसार विना...


वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्नः घण्टाघरको सुई कहिले घुम्छ

२३ बैशाख काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन। यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन्। विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन्। उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन्। यसपटकको स्थानीय...


तीन वर्षे एलएलबी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२३ बैशाख काठमाडौँ । कानुनसम्बन्धी शैक्षिक कार्यक्रममा तीन वर्षे एलएलबी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कानुनका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि नै सर्वोच्चले कानुनका लागि आवश्यक जनशक्ति...


झापामा बहुरंगी गठबन्धन

२३ बैशाख काठमाडौँ । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा ९एमाले०ले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको...


रुसद्वारा युक्रेनको चौतर्फी हमलाको दाबी अस्वीकार

२२ बैशाख काठमाडौँ । रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ ।तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार...


‘मिस युनिभर्स नेपाल–२०२२’ आवेदन खुल्ला, समलैंगिक महिलालाई पनि मौका

२२ बैशाख काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुल्ला भएको छ । सोही आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेस्रो संस्करणको आयोजनाबारे जानकारी दिदै प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै...


नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान दिने

२२ बैशाख काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी...


१ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जना पक्राउ

२२ बैशाख काठमाडौँ । टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् ।...


माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप

२२ बैशाख काठमाडौँ । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका...


‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा

२२ बैशाख काठमाडौँ । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । उक्त फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा २५ देशमा टप १० फिल्मको शीर्षस्थान रहन सफल भएको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा...


नेत्रविक्रम चन्द विप्लव महासचिव पदबाट वर्खास्त

२२ बैशाख काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाएको छ । चितवनमा जारी राष्ट्रिय भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई...


यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ

२२ बैशाख काठमाडौँ । ललितपुर महानगरपालिका(१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि उक्त कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आफ्नो...


पूनरागमन जित निकाल्दै रियल म्याड्रिड, च्याम्पियन्स लिगको फाइनलमा

२२ बैशाख काठमाडौँ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै रियल फाइनल पुगेको हो । स्पेनिस क्लब रियल म्याड्रिडले शानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा ३–४ ले...


श्री जगतगुरू शंकराचार्यको २५२७ औं जन्म जयन्ती

२२ बैशाख काठमाडौँ । सिद्ध पुरुष महान हिन्दू दार्शनिक एवं आदि जगत गुरू शंकराचार्यको २५२७ औं जन्म जयन्ती प्रत्येक वर्ष बैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ । ईशापूर्व ७८८ मा भारत केरलाको कलाडीमा पिता शिव गुरू र माता विशिष्टा देवीको पुत्रका...


गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने चुनावी सभास्थल जलमग्न

२२ बैशाख काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताले आज चितवनमा चुनाव विशेष कार्यक्रममा सम्बोधन गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र एका विहानै परेको मुसल्धारे पानीले डुबानमा परेको छ । सभाका लागि बुधबार तयार पारिएको मञ्च र टेन्टहरू विहिबार विहान परेको...


नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र दोहोरिए

वैशाख २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोहोरिएका छन् । एनएसजेएफको १७औँ वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सुवेदीले ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी...


‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

वैशाख २१, पाल्पा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन...


मिदी हुँ भन्दै सामाजिक संजालमा छाउने युवक पक्राउ

२१ बैशाख, काठमाडौँ । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी...


नाबालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा एक जना पक्राउ

२१ बैशाख, काठमाडौँ । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…